विद्यालय भवनको छत ढलानकाे अनुगमन गर्दै वडा अध्यक्ष पाैडेल

Share Icon

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा विद्यालयकाे भवन निर्माण भइरहेकाे छ ।

वडा अध्यक्ष तेजनाथ पौडेलेले बढैयाताल गाउँपालिकामा श्री भगवती स. साधारण माविको ८ कोठे भवनको छत ढलान सुरु भएकाे जानकारी दिनुभयाे ।

उहाँले भवनको छत ढलानकाे अनुगमन गर्दै भन्नुभयाे,’विद्यालयकाे भवन निर्माण भएपछि बालबालिकालाई पढाइमा थप सहजता प्रदान हुनेछ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.