वडा कार्यालयद्वारा शिक्षकहरूलाई मन्टेश्वरी तालिम

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले शिक्षकहरूलाई मन्टेश्वरी तालिम दिन लागेकाे छ ।
वडा अध्यक्ष तेजनाथ पौडेलेले ३० जना शिक्षकहरूलाई मन्टेश्वरी तालिम दिन लागिएकाे जानकारी दिनुभयाे ।
उहाँले पालिकाभरिका सबै प्रधानाध्यपकहरूलाई “शैक्षिक नेतृत्व तथा विद्यालय व्यवस्थापन” तालिम लगत्तै वडा कार्यालयले शिक्षकहरूलाई मन्टेश्वरी तालिम दिन लागेकाे बताउनु भयाे ।
आजदेखि वडा नम्बर ८ भित्रका शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिन लागिएकाे हाे ।
Facebook Comments Box