लोकसेवाको तयारी गरेको भए अधिकृत हुने थिए जनप्रतिनिधि भएर जनताको चित्त बुझाउन गाह्रो छ : वडा अध्यक्ष भट्ट
३ जेठ, काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि।मि। को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २०६२ सालदेखी नै समाज सेवामा आबद्ध दिनेश प्रशाद भट्ट निरन्तर विद्यार्थि जिवन दखि नै राजनितिक तथा समाज सेवाको यात्रा अगाडी बढानुभएको थियो । २०७४ सालको स्थानिय तहको चुनावमा…
