वडाको समग्र विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष थारू
१ चैत्र काठमाडौं। २०५४ सालमा पनि गा.वि.समा वडा अध्यक्षमा रहेर निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका झगरु थारुले २०७४, २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष हुनुहुन्छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थारुले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । राप्ती सोनारी गाउँपालिका वडामा अहिले बजेट समित रहेको र समित बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएको छ।’ जनताको विकास र समृद्धिको लागि वडामा धेरै लामो समयदेखी स्थानियबासीको सेवामा…
