प्रमुख समाचार

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

♣ हस्ता विष्ट ६ चैत्र,काठमाडाैँ। आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९ आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई…
Read More
समग्र वडाका विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाका विकास गर्दै अध्यक्ष गुरुङ

♠ हस्ता विष्ट ६ चैत्र, काठमाडाैँ । आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन…
Read More
जनताको मुख्य आवश्यक्तालाई मध्यनजर गरेर योजना छनोट गरेका छौं: अशोक कुमार जैसवाल(अन्तर्वार्ता)

जनताको मुख्य आवश्यक्तालाई मध्यनजर गरेर योजना छनोट गरेका छौं: अशोक कुमार जैसवाल(अन्तर्वार्ता)

५ चैत्र ,काठमाडौं ।  देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका तथा गाउँपालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन। तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन्। उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्।  यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन्। जनताको सुःख दुःखका सारथी बनेका छन्। बारागढी गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँवासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ । २०७४ सालमा निर्वाचनमा ६३ मतले पराजित…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

♥ हस्ता विष्ट ५ चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०र७१ (२०७१ बैशाख २५ गते ) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित  बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव कुमार…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएको छ अध्यक्ष लामिछाने

नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएको छ अध्यक्ष लामिछाने

♣ हस्ता विष्ट ५ चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०र७१ ९२०७१ बैशाख २५ गते० मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.स.  का १ र ९ वडाहरु र केशवटार गा।वि।सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। तनहु जिल्लामा अवस्थित बन्दिपुर गाउँपालिका वडा नं. ५ का वडा धुव्र प्रसाद लामिछाने स्थानीय तहको…
Read More
समग्र वडाको चौतर्फी विकास गर्न लागि परेका छौं  : अध्यक्ष रानामगर

समग्र वडाको चौतर्फी विकास गर्न लागि परेका छौं : अध्यक्ष रानामगर

♠ हस्ता विष्ट ५ चैत्र, काठमाडाैँ । नेपालको गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाहरु मध्ये तनहुँ जिल्ला पनि एक हो । समून्द्र सतहवाट न्यूनतम १८७ देखि २१३४ मिटरको उचाईसम्म रहेको छ । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु कोटा, बैदी, छिपछिपे र देवघाट गाविसलार्ई समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको हो ।…
Read More
वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी

वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी

प्रशिक्षार्थी  सिमा चौधरी ३ चैत्र ,राजापुर -२ जाेतपुर  । राजापुरमा नगरपालिकामा नदीमा पानी सतह कम भएको कारण चैते धानखेती प्रभावित भएको छ । नदीको पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । राजापुरमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी आएको हो । यसपालि नदीहरूमा पानीको सतह कम भएको कारणले किसानहरुलाई चैते धान उत्पादन गर्न धेरै नै समस्या देखा परेको स्थानीय खन्टुवा थारूले बताउनुभयो ।
Read More
सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कुमाल

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कुमाल

♥ हस्ता विष्ट ३ चैत्र, काठमाडाैँ । भिरालो धरातलिय स्वरुपले बनेको यस गाउँ देखि ३०० मीटर देखि १००० मिटर सम्मको उचाईमा फैलिएर रहेको छ । यस गा.वि.स. को कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । विश्व मानचित्रम यो गाउँ विकास समिति २७’ ७०’ ६” देखि २७’ ५८’ ४८” सम्मको उत्तरी अक्षांस र ८४’ ०१’ २१” देखि ८४’ ०५’ १.०४” पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यो पाश्र्वचित्र तयार गर्दा साविक गजरकोट गा.वि.स.को वडा नं.२,४,५,६,७ र घिरिङ्ग सुन्धारा गा.वि.स को वडा नं. ३ को तथ्यांकहरु संकलन गरि हालको वडा नं. १ निर्माण भएको छ, साविक गजरकोट गा.वि.स.को वडा नं.…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं अध्यक्ष थापा

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं अध्यक्ष थापा

♣ हस्ता विष्ट ३ चैत्र, काठमाडाैं । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ूउत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७.०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष जोशी

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष जोशी

♠ हस्ता विष्ट ३ चैत्र, काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा…
Read More
Page 89 of 125
1 … 87 88 89 90 91 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.