प्रमुख समाचार

सडक नास्ता पसल बाट मनग्ये आम्दानी

सडक नास्ता पसल बाट मनग्ये आम्दानी

◊ सागर परियार  बर्दिया राजापुर ।  बर्दिया राजापुर नगरपालिकामा सडक नास्ता पसल बाट महिलाहरुले मनग्ये आम्दानी गरिरहनुभएकाे छन । राजापुर नगरपालिका तर्फ बाट कैलाली जाने कर्णाली नदिको बीचमा पर्ने लठवा बनको बिचमा सडक को दायाँबायाँ तर्फ नास्ता पसल राखेर त्यहाका स्थानीय महिलाहरुले मनग्ये आम्दानी गर्दै छन । नास्ता पसल व्यवसाय गर्दै आएकी सुनिता थारुका अनुसार आफुहरुले यहाँ  नास्ता पसल संचालित गरेको कम्तिमा पनि २ बर्षभन्दा धेरै नै भएको बताउदै सुरुमा आफुहरुले यो नास्ता पसल संचालित गर्दा १र२ जना मात्रले गरेका बदाउदै उहाँले थप्दै भन्नुभयाे, ' पसल संचालन गर्न भन्दा पहिले घरमा धेरै समस्या रहेका थियाे ।  अहिले अथिक समस्या छैन…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष थापा

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष थापा

♥ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ ।  भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९. पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर ९ देखि अधिकतम १३४७.०३ मिटर ९कोटबाराही  सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि।मि। रहेको छ । नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का…
Read More
वडामा शिक्षा, कृषि, खानेपानी र बाटोलाई पहिलो प्राथमिकता राखेर काम गर्दै अध्यक्ष थापा

वडामा शिक्षा, कृषि, खानेपानी र बाटोलाई पहिलो प्राथमिकता राखेर काम गर्दै अध्यक्ष थापा

♥ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर ९ देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहका छौं : अध्यक्ष राना

नमुना वडा बनाउन अहोरात्र खटिरहका छौं : अध्यक्ष राना

♣ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर  देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि. मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ

♠ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ' म्याग्दे ' कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ' म्याग्दे '। नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन…
Read More
गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम

गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम

आलोक भावुक गढवा, १ चैत ।  गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। समापन कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीले खेल स्वास्थ्यको लागि मात्र नभई देशको लागि पनि अभिन्न अंग भएको बताउनुभयो। जसरी स्वास्थ्यको लागि खेलको आवश्यक्ता पर्दछ त्यसरी नै राष्ट्रको लागि पनि खेलाडी र खेल…
Read More
चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष खड्का

चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष खड्का

१ चैत्र  ,काठमाडाैं ।   राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१।७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा।पा,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा।पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा राप्ती सोनारी गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल मिनराज खड्का वडा अध्यक्ष हुनुहन्छ।…
Read More
वडामा बाटो, खानेपानी र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष गुरुङ

वडामा बाटो, खानेपानी र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष गुरुङ

♦हस्ता विष्ट १ चैत्र, काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष आले

समग्र वडाको विकास गर्दै अध्यक्ष आले

♥ हस्ता विष्ट १ चैत्र, काठमाडाैँ ।  पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष भट्टराई

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष भट्टराई

♣हस्ता विष्ट १ चैत्र,काठमाडाैँ ।  पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि।मी। दक्षिणमा यस नगरपालिका…
Read More
Page 90 of 125
1 … 88 89 90 91 92 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.