प्रशिक्षार्थी सिमा चौधरी
३ चैत्र ,राजापुर -२ जाेतपुर । राजापुरमा नगरपालिकामा नदीमा पानी सतह कम भएको कारण चैते धानखेती प्रभावित भएको छ ।
नदीको पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । राजापुरमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी आएको हो ।
यसपालि नदीहरूमा पानीको सतह कम भएको कारणले किसानहरुलाई चैते धान उत्पादन गर्न धेरै नै समस्या देखा परेको स्थानीय खन्टुवा थारूले बताउनुभयो ।
Facebook Comments Box
Related posts:

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ,: अध्यक्ष लामा

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कुंवरले एक वर्षमा केके काम गरे ?

