Share Icon

प्रशिक्षार्थी  सिमा चौधरी

३ चैत्र ,राजापुर -२ जाेतपुर  । राजापुरमा नगरपालिकामा नदीमा पानी सतह कम भएको कारण चैते धानखेती प्रभावित भएको छ ।

नदीको पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । राजापुरमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी आएको हो ।

यसपालि नदीहरूमा पानीको सतह कम भएको कारणले किसानहरुलाई चैते धान उत्पादन गर्न धेरै नै समस्या देखा परेको स्थानीय खन्टुवा थारूले बताउनुभयो ।

Facebook Comments Box

Share Icon