खा

१२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ : वडा अध्यक्ष विक

१२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ : वडा अध्यक्ष विक

२९ फागुन, काठमाडौ ।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिका साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गाविस मिलेर बनेकाे हाे । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरमान विकले विकास निर्माणकाे कामलाई तीव्रता दिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ' वडाबाट १२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ, अहिले ५ किलाे मिटर सडक निर्माण भइसकेकाे छ, ७ किलाे मिटर सडक निर्माणकाे क्रममा छ।' उहाँले यस गाउँपालिकामा रहेको वडा नम्बर ५ देखि १ नम्बर वडा कार्यालयसम्म सडक निर्माण हुन लागेकाे बताउनु भयाे । सडक संजालले नछोएको पुथा उत्तरगंगा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.