प्रमुख समाचार

समग्र वडाको विकास गर्दै अध्यक्ष घिमिरे

समग्र वडाको विकास गर्दै अध्यक्ष घिमिरे

♠ हस्ता विष्ट २८ फागुन, काठमाडाैँ । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९।२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् । गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ईश्वर बहादुर घिमिरे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । भानु नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार…
Read More
गढवामा पालिका स्तरीय खेलकुद प्रतियोगिताको सुभारम्भ, लमही नगरपालिका र गढवा गाउँपालिका फाइनलमा प्रवेश

गढवामा पालिका स्तरीय खेलकुद प्रतियोगिताको सुभारम्भ, लमही नगरपालिका र गढवा गाउँपालिका फाइनलमा प्रवेश

 आलोक भावुक  गढवा, २७ फागुन।   गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजितको प्रमुख आतिथ्य तथा लुम्बिनी विकास प्राधिकरणका कार्यकारी निर्देशक छबिराज पोख्रेल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको कार्यक्रमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेल स्वास्थ्य लाई मात्र नभई देशको लागि पनि आवश्यक रहेको…
Read More
जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु : वडा अध्यक्ष विष्ट (अन्तर्वार्ता)

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु : वडा अध्यक्ष विष्ट (अन्तर्वार्ता)

२६ फागुन ,काठमाडाैं । देशैभर स्थानीय तह निर्वाचन सकिएको १० महिना बितिसकेकाे छ । जनताले आफ्नो ठाउँको विकासका लागि अमूल्य मत दिएर आफ्ना प्रतिनिधिहरूलाई चुनेका छन् । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधिकाे रूपमा कलम बहादुर विष्ट वि.सं. २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष भएकाे छ । विष्ट नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास थियो ।  संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएकाे १० महिना बितिसकेकाे छ । गाउँ-गाउँमा…
Read More
शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै, वडा अध्यक्ष श्रेष्ठ

शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै, वडा अध्यक्ष श्रेष्ठ

♠ हस्ता विष्ट २६ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । भानु नगरपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ । भानु नगरपालिका वडा नं. ७ मा पालिकाबाट जम्मा बजेट ७० लाख, प्रदेशबाट १५ लाख र नगरबाट ३० लाखको बजेट विनियोजन गरिएको…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष खनाल

समग्र वडाको विकास गर्दै अध्यक्ष खनाल

♣ हस्ता विष्ट २६ फागुन, काठमाडाैँ । तनहु जिल्लाको भानु नगरपालिका वडा नंं. ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष धिरेस खनाल । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष खनाल अहोरात्र खटिरहनु भएको छ । भानु नगरपालिका वडा नंं. ६ मा जम्मा बजेट ६० लाख विनियोजन गरिएको वडा अध्यक्ष…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बोहोरा

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बोहोरा

♦ हस्ता विष्ट २६ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहोरा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । भानु नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अर्जुन बहादुर बोहोरा । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बोहोरा अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको…
Read More
जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ: नगर प्रमुख भाट (अन्तर्वार्ता)

जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ: नगर प्रमुख भाट (अन्तर्वार्ता)

२७ फागुन ,काठमाडाैं ।   देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ ।  आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन। तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन् । जनताको सुःख दुःखका सारथी बनेका छन्। मधुवन नगरपालिकाले चालु आर्थिक वर्षमा पालिकावासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ । यसै पालिकाका नगर प्रमुख तेजबहादुर भाटसँग…
Read More
निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर

निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर

 २५ फागुन ,काठमाडाैं ।  सभापोखरी १ नम्बर वडाका वडा अध्यक्ष इश्वर  पुलामी मगरले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क अंग्रेजी भाषाको कक्षा सञ्चालन गरी सिकाइरहनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भाषाको प्रयोग र महत्व दिनप्रति दिन बढ्दै गएकोले वडामा रहेका बालबालिकाले पनि अंग्रेजी भाषा सिकुन् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो । वडा अध्यक्ष मगरले भन्नुभयो, ’ग्रामीण क्षेत्रमा विद्यार्थीले भाषा सिक्न हजारौं खर्च गरी सहर जानुपर्ने तर आर्थिक अभावका कारण सो अवसरबाट वञ्चित भएका बालबालिकालाई यो सुनौलो अवसर हो।’ उहाँले आफूले जानेको विषय निःशुल्क अध्यापन गराउन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ’ गर्व लागेको छ, तर…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं, अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं, अध्यक्ष गुरुङ

♥ हस्ता विष्ट २५ फागुन, काठमाडाैँ । तनहु जिल्लाको भानु नगरपालिका वडा नंं. ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तुल कुमार गुरुङ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

♠हस्ता विष्ट गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनराज गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मनराज गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । सुन्दरबजार नगरपालिका वडा नं. ९ मा पालिकाबाट जम्मा बजेट ५५ लाख र संघबाट करिब १ करोडको बजेट विनियोजन गरिएको वडा सचिव सावित्री बरालले जानकारी दिनुभयो । उहाँ स्थानीय…
Read More
Page 93 of 125
1 … 91 92 93 94 95 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.