प्रमुख समाचार

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष ढकाल

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष ढकाल

♥ हस्ता विष्ट २५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दिपक राज ढकाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपक राज ढकाल । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष ढकाल अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ कार्यालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

सुर्यगढी गाउँपालिका वडा नम्बर १ कार्यालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

२५ फागुन ,काठमाडाैं ।  लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी बुधवार मनाइएको छ । सुर्यगढी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सम्वनय ,ग्लोबल फेमली केयर नेपालको र वडा नम्बर १ वडा कार्यालय, मंगला देबि सक्रिय महिला दिदी बहिनी समूह र मिहिनेती दिदी बहिनी महिला समुहद्वारा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन्। हिजो सुर्यगढी गाउँपालिका उपाध्यक्ष मन्जु ढकाल बुढाथोकीले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको उदघाटन गर्नुभएको थियो । वडा नम्बर १ का वडा अध्यक्ष राज कुमार तामाङ रन्जितको अध्यक्षतामा प्रमुख…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छाैं, : अध्यक्ष अधिकारी

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छाैं, : अध्यक्ष अधिकारी

♠हस्ता विष्ट २३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष न्यौपाने

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष न्यौपाने

♠हस्ता विष्ट लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृत न्यौपाने स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अमृत न्यौपाने । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष न्यौपाने अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष न्यौपाने भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कोईराला

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कोईराला

♠ हस्ता विष्ट २३ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं. ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा दिनेश बाबु कोइराला । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कोइराला अहोरात्र खटिरहनु भएको छ । सुन्दरबजार नगरपालिका वडा नंं. ६ मा पालिकाबाट जम्मा बजेट ५५ लाख बजेट विनियोजन गरिएको…
Read More
कार्यक्रम जनता सगँ जनप्रतिनिधि

कार्यक्रम जनता सगँ जनप्रतिनिधि

सागर परियार बर्दिया राजापुर ।   बर्दियाको राजापुरमा रहेको रेडियो साथी एफएमले जनतासँग जनप्रतिनिधि रेडियो संवाद कार्यक्रम सुरु गरेको छ । राजापुर नगरपालिकको वडा नं ८ का विभिन्न टोलमा जनप्रतिनिधिहरुलाई विकास निर्माणका कुरामा प्रत्यक्ष सहभागि र जवाफदेही बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । राजापुर नगरपालिकाको वडा नं ८ मा कार्यक्रम गरिरहदाँ विकास निर्माणमा स्थानीयवासीले समेत विशेष चाँसो दिनु पर्ने र यस्ता कार्याक्रमहरु निरन्तर हुनु पर्ने धारणाा राखेका थिए । कार्यक्रममा का प्रमुख अथिति वडा न ८ का वडा अध्यक्ष राजेश थारुका अनुुसार यो सम्वाद कार्यक्रमले जनताले राखेका समस्या गर्दा भोलि आफुले वडाको बार्षिक कार्यक्रम बनाउदा ति कमिकम्जोरीलाई सुधार गर्ने…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष गुरुङ

♥हस्ता विष्ट २१ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कर्ण बहादुर गुरुङ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । सुन्दरबजार नगरपालिका वडा नंं.१ मा पालिकाबाट ५५ लाख, प्रदेशबाट ४४ लाख जम्मा बजेट विनियोजन गरिएको…
Read More
राजापुरमा हात्तीको त्रासः स्थानीयले मागे वडाबाट सहयोग

राजापुरमा हात्तीको त्रासः स्थानीयले मागे वडाबाट सहयोग

◊सागर परियार बर्दिया राजापुर ।   बर्दिया राजापुर नगरपालिका वडा नं. ७ मा हात्तिले आत्तक मचाएको छ । गएराति आएको जङ्गली हात्तिले स्थानिय किसान कौशिला दमाई,रामपाल यादब,टोप बहादुर सुनार ,गोपाल ठाकुर ,पम्फा कामिको गरि करिब १३ कठ्ठा गहुँ नोक्सानीको गरेको स्थानिय पिडित किसान कौशिला दमाईले बताउनुभएकाे छ ।  काैशल थारूले भन्नुभयाे, ' यसपाखि थोरै मात्रमा मात्र गहुँ लगाएको थिए सधै नै यसरी हात्तिले धान गहुँ खाई दिने गरेको हुदाँ अहिले आफुले तोरि लगाएको र केहि मात्रमा मात्र  गहुँ लगाएको  तर पनि हातिबाट गहु जोगउन हम्मे हम्मे भएकाे छ ।' स्थानिय किसानका अनुहार यो समस्या आजको मात्र नभएर बर्षौ देखि भोक्दै आएको…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

♣ हस्ता विष्ट २१ फागुन,काठमाडाैँ । लमजुङ जिल्लामा अवस्थित क्व्होलासोथार गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । क्व्होलासोथार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पेमा गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । क्व्होलासोथार गाउँपालिका वडा नम्बर १ बालमैत्रि वडा भनेर पनि चिनिने वडा पनि हो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो…
Read More
गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान

गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान

♦आलोक भावुक गढवा, २० फागुन।   गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ। गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना सहिद परिवार रहेका छन् । ११जना सहिद परिवारहरु लाई बोलाई गढवा गाउँपालिकाको वडा नम्बर - ३ मा सम्मान गरिएको गढवा गाउँपालिकाले जनाएको छ । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा होम्मिएर राष्ट्र र राष्ट्रियता र समाजको रुपान्तरणका निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने विर शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार लाई सम्मान गरेको…
Read More
Page 94 of 125
1 … 92 93 94 95 96 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.