मेराे वडा

अबुखैरेनी गाउँपालिका वडा नम्बर ५ मा छिम्केस्वोरी फन पार्क हुँदै

अबुखैरेनी गाउँपालिका वडा नम्बर ५ मा छिम्केस्वोरी फन पार्क हुँदै

काठमाडाैं । अबुखैरेनी गाउँपालिका वडा नम्बर ५ मा छिम्केस्वोरी फन पार्क भइरहेकाे छ । वडा अध्यक्ष सन्ताेष गुरूङले फन पार्ककाे निर्माण कार्य अन्तिम चरण पुगेकाे जानकारी दिनुभयाे । उहाँले गण्डकी प्रदेशका पूर्वमन्त्री विकास प्रेमी हरि बहादुर चुमानकाे पहलमा फन पार्ककाे निर्माण भइरहेकाे बताउनु भयाे । फन पार्ककाे लागि १० लाख बजेट बिनियाेजन भएकाे वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयाे । वडा अध्यक्ष गुरूङले पूर्वमन्त्री चमानलाई फन पार्क निर्माणकाे लागि समन्वय गरेकाे भन्दै सामाजिक सञ्जाल धन्यवाद दिनुभयाे ।
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष पोख्रेल

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष पोख्रेल

हस्ता विष्ट ९ जेठ, काठमाडाैँ । स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको मिती २०७३.११.२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो । संघियता लागु भए संगै साबिकको २०७१ . ०१ .२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा.बि. स. मिलेर बनेको चापाकोट नगरपालिका (९ जसमा १४ वटा वडा छन ) मा पकवादी गा. बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि. स. र सेखाम गा. बि. स. थपेर गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्। भौगोलिक रुपले सुन्दर…
Read More
नौबहिनी गाउँपालिकाको वडा नं ३ मा हवाहुरीले क्षति

नौबहिनी गाउँपालिकाको वडा नं ३ मा हवाहुरीले क्षति

काठमाडाैं । नौबहिनी गाउँपालिकाको वडा नं ३ मा हवाहुरीले क्षति पुर्याएकाे छ । वडा अध्यक्ष डिल बहादुर के.सीले विद्यालय तथा घरकाे हवाहुरीले छाना उडाएर क्षति पुर्याएकाे बताउनु भयाे । उहाँले हिजाे हावाहुरिले श्री शिद्देश्वरी प्रा.बि.ढाक्लाङको भवनको छाना, धम्चे बस्ने लिलु गिरिको घरको छाना, प्रेम गिरीको घरकोछाना र खिमु गिरिको घरको छाना पूर्ण रुपमा क्षति पुर्याएकाे जानकारी दिनुभयाे। उहाँले वडा कार्यालयद्वारा सिफारिस दिएर गाउँपालिकाबाट विपद व्यवस्थापन कोषबाट सहयाेग उपलब्ध हुने पनि जानकारी दिनुभयाे ।
Read More
मनकारी वडा अध्यक्षदले गरे व्यक्तिगत रूपमा वडावासीकाे घरकाे पाली निर्माण

मनकारी वडा अध्यक्षदले गरे व्यक्तिगत रूपमा वडावासीकाे घरकाे पाली निर्माण

काठमाडाैं । प्युठान जिल्लाकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्की विकास प्रेमी तथा सहयाेगी नेताका रुपमा परिचित छन् । युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष कार्की वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण छन् । वडा अध्यक्ष कार्कीको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गरेका छन् । वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष कार्की वडामा विकास प्रेमी नेताकारुपमा परिचित छन् । आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उहाँले नेतृत्व पाएदेखि वडाको…
Read More
प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने कम्प्युटर तालिम सम्पन्न

प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने कम्प्युटर तालिम सम्पन्न

काठमाडाैं । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने कम्प्युटर तालिम सम्पन्न भएकाे छ । प्युठान नगरपालिकाको आर्थिक विकास समितिकाे आयोजनामा एक महिने कम्प्युटर तालिमको सम्पन्न भएकाे हाे । लक्षित वर्गको कार्यक्रम अन्तर्गत दलित, जनजाती समुदायका विपन्न युवाहरूलाई कम्प्युटर तालिम दिइएकाे नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयाे । तालिमका ७४ जना सहभागी रहेकाे उहाँले बताउनु भयाे ।
Read More
प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने सिलाइकटाइ तालिम

प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने सिलाइकटाइ तालिम

काठमाडाैं । प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३ मा एक महिने सिलाइकटाई तालिम सम्पन्न भएकाे छ । प्युठान नगरपालिकाको आर्थिक विकास समितिकाे आयोजनामा एक महिने सिलाइकटाई तालिमको सम्पन्न भएकाे हाे । लक्षित वर्गको कार्यक्रम अन्तर्गत दलित, जनजाती समुदायका विपन्न महिला तथा पुरूषलाई सिलाइकटाई तालिम दिइएकाे नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयाे । वडा अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताउनु भयो ।
Read More
धनगढी उप-महानगरपालिका वडा नम्बर ११ काे कार्यालयद्वारा बाख्रा वितरण

धनगढी उप-महानगरपालिका वडा नम्बर ११ काे कार्यालयद्वारा बाख्रा वितरण

काठमाडाैं । धनगढी उप-महानगरपालिका वडा नम्बर ११ काे कार्यालयले वडावासीलाई बाख्रा वितरण गरेकाे छ । वडा अध्यक्ष रुप बहादुर कुँवरले एकल तथा दलित महिलालाई बाख्रा वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले १८ जना महिलालाई बाख्रा वितरण गरिएकाे बताउनुभयाे । नि:शुल्क दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाअध्यक्ष ले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयाे । बाख्रा हस्तान्तरण गर्दै वडा अध्यक्ष कुँवरले भने, “नि:शुल्क पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उहाँले…
Read More
चालु आर्थिक वर्षकाे  बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको छाैं : अध्यक्ष बुढा 

चालु आर्थिक वर्षकाे बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको छाैं : अध्यक्ष बुढा 

 ८ बैशाख, काठमाडाैं ।  नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको छन्  । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लास्थर्त भूमे गाउँपालिका वडा नम्बर ९ मा अहिले विकासले…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिकाे एक वर्ष पूरा, वडाले मार्‍याे विकासकाे फड्काे

सुर्यगढी गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिकाे एक वर्ष पूरा, वडाले मार्‍याे विकासकाे फड्काे

काठमाडाैं । नुवाकाेट सुर्यगढी गाउँपालिका वडा नम्बर १ ले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले शनिबार एक वर्ष पुरा गरेका छन् । २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट राज कुमार तामाङ (रन्जित) वडा अध्यक्षको जिम्मेवारीमा छन्।। वडा अध्यक्ष तामाङले जेष्ठ ६ गते वडा समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरी कार्य शुभारम्भ गरेको शनिबार ठिक १ वर्ष पूरा भएकाे जानकारी दिनुभयाे । उहाँको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम भएकाे छ । सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका…
Read More
स्थानीयबासीको भरपूर साथ र सहयोग रहँदै आएको छ: वडा अध्यक्ष बुढा

स्थानीयबासीको भरपूर साथ र सहयोग रहँदै आएको छ: वडा अध्यक्ष बुढा

८ जेठ ,काठमाडाैं।  नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ । गाउँ-गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा  वडा नम्बर ५  वडामा टेक प्रसाद बुढा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । चालु आर्थिक बजेटबाट वडामा ९५ प्रतिशत वडाका सकेको बाकी ५ प्रतिशत काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष बुढाले जानकारी गराउनुभयो । उन्नत चुलोको बजारीकरण सम्बन्धी अभिमुखीकरण तथा प्रदशनी कार्यक्रम उन्नत चुलो भालेर…
Read More
Page 46 of 123
1 … 44 45 46 47 48 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.