विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष पासवानले एक वर्षमा के-के काम गरे ?
काठमाडाैं । गुलरिया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासवान विकास प्रेमी नेताका रुपमा परिचित छन् । युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष पासवान वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण छन् । वडा अध्यक्ष पासवानको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गरेका छन् । वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष पासवान वडामा विकास प्रेमी नेताकारुपमा परिचित छन् । आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उनले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले…
