Share Icon

काठमाडाैं । गाेरखाकाे आरुघाट गाउँपालिका वडा नम्बर १० काे कार्यालयले जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेकाे छ ।

वडा अध्यक्ष सन्जित श्रेष्ठ घुम्ति सेवामार्फत शनिबार जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्मपन्न गरेकाे गरिएकाे जानकारी दिनुभयाे ।

उक्त कार्यक्रममा वडावासीहरुको सहभागितामा गुनासो र सुझाव संकलन गरिएकाे वडा अध्यक्ष श्रेष्ठले बताउनु भयाे ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठसहित वडा सदस्यहरु बिनिता खड्का, गममांया सुनार तथा कार्यालयका कर्मचारी सरिता बरामको उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon