प्रमुख समाचार

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष कार्की

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष कार्की

१ जेठ, काठमाडाैं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् । करबिर सिंह कार्की २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचनमा हुनभन्दा पहिले समाज सेवा तथा सहकारी संस्थाको व्यवस्थापक भएर करबिर सिंह…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको  छ : अध्यक्ष भट्ट

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको  छ : अध्यक्ष भट्ट

 १ जेठ, काठमाडाैं ।  नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ८ वडा रहेका छन् । तर्क राज भट्ट २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ४  मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । तर्क राज भट्ट  २०७४ सालको स्थानिय तहको चुनावमा वडा सदस्यमा निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो…
Read More
योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने:  अध्यक्ष पुरी

योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने: अध्यक्ष पुरी

३१बैशाख ,काठमाडौं ।  रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो । पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत पर्दछ । पूर्वमा सुनिल स्मृति गाउँ पालिका,उत्तरमा थवाङ र सुनछहरी गाउँपालिका , पश्चिममा माडि गाउँपालिका र दक्षिणमा रुण्टिगढि गाउँपालिका र त्रिवेणि गाउँपालिका रहेको यो नगरपालिका रोल्पा जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो । यस नगरपालिकामा १० वटा वडा रहेका छन । २०७४ सालकाे स्थानिय तहको निर्वाचनमा ५३ मतले पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका राज कुमार पुरीले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हाल रोल्पा नगरपालिका वडा नम्बर ३ मा पुरी…
Read More
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

३१ बैशाख ,काठमाडाैं ।  बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी.क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। बारागढी गाउँपालिकामा ६ वडा वडामा बिभाजन गरिएको छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २० वर्ष शिक्षण पेशामा आवद्ध रहनुभएका पानालाल साह तेली वडाका गतिबिधि निरन्तर रुपमा…
Read More
चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

३१ बैशाख, काठमाडौं ।   बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। निरज कुमार साह २०७९ सालको स्थानिय तहको निर्वाचनमा बारागढी गाउँपालिका वडा नम्बर ६ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडामा निर्वाचन हुुनुभन्दा पहिले कृषिमा आबद्ध भएर…
Read More
बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

हस्ता विष्ट ३१वैशाख,काठमाडाैँ।साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खर्ग बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । गल्याङ नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका…
Read More
खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष न्यौपाने

खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष न्यौपाने

हस्ता विष्ट ३१ वैशाख,काठमाडाैँ। साविमालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । गल्याङ नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास…
Read More
शिक्षा,बाटो र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष खनाल

शिक्षा,बाटो र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष खनाल

हस्ता विष्ट ३१ वैशाख, काठमाडाैँ । साविकमालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मुत्ति प्रसाद खनालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । गल्याङ नगरपालिका वडा नं. ११ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको…
Read More
आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ : वडा अध्यक्ष साउँद

आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ : वडा अध्यक्ष साउँद

२८ बैशाख ,काठमाडौं । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ ।  कर्ण बहादुर साउद  २०७९ सालको स्थानिय तहको निर्वाचनमा ढकारी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । स्थानीय तहको २०७४ सालको चुनावमा २३ मतको अन्तरले मात्र पराजित हुनुभएका…
Read More
उइगर मुस्लिम महिलाहरूसँग चिनियाँ अधिकारी दुष्कर्म गर्दै

उइगर मुस्लिम महिलाहरूसँग चिनियाँ अधिकारी दुष्कर्म गर्दै

एजेन्सी । विश्वलाई थाहा छ चीनमा मुस्लिमहरूमाथि कति नराम्रो व्यवहार भइरहेको छ, उनीहरूलाई कति यातना दिइन्छ। त्यहाँ उइगर मुस्लिमहरुको अवस्था निकै चिन्ताजनक छ । पछिल्लो घटनाक्रममा चीनको सिनजियाङ प्रान्तका उइगर मुस्लिमहरूलाई कुरान राखेको कारणले चरमपन्थी भनिएको कुरा बाहिर आएको छ । यति मात्र होइन, चिनियाँ अधिकारीहरूले उइगर मुस्लिमहरूको फोन पनि निगरानी गर्न थालेका छन्। ह्युमन राइट्स वाचको हालैको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । यस रिपोर्टमा सिनजियाङ प्रान्तको प्रहरीले ५० हजार मल्टिमिडिया फाइल रिलिज गरेको बताइएको छ । त्यसैको आधारमा उनले उइगर मुस्लिम र टर्किक मुस्लिमलाई हिंसात्मक र अतिवादी भनेका छन् । उइगर मुस्लिमहरूको फोन जाँच सिनजियाङ प्रहरीको वेबसाइटबाट लीक…
Read More
Page 67 of 125
1 … 65 66 67 68 69 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.