प्रमुख समाचार

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कलौनी

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कलौनी

५ जेठ, काठमाडौं ।  देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देशभरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशको सुदूरपश्चिमी भूभाग अन्तरगत सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको पुर्व दक्षिण भागमा अवस्थित रहेको छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेको यो गाउँपालिकाको नामाकरण साबिकको शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवको नामबाट गरिएको छ । पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पन्चेश्वर गाउँपालिका, उत्तरमा मेलौली नगरपालिका तथा दक्षिणमा भारत देशको सिमाना को बिचमा शिवनाथ गा.पा. रहेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा शिवनाथ गाउँपालिका ६ वटा वडामा बिभाजन गरिएको छ।…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: अध्यक्ष बोहरा

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: अध्यक्ष बोहरा

४ जेठ ,काठमाडौं ।  सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका लाइ ११ वटा वडामा बिभाजन गरिएको छ । दशरथचन्द नगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन् । दशरथचन्द नगरपालिकास्थित वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुर्य बहादुर बोहरा । वडाका गतिबिधि निरन्तर तिब्र गतिमा गर्दै पहिलो चालु आर्थिक वर्षको बजेटबाट ९० प्रतशित काम वडाको भईसकेको छ र बाँकी काम चाडै सक्ने वडा अध्यक्ष…
Read More
बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कार्की

बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कार्की

हस्ता विष्ट ४ जेठ, काठमाडाैँ । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो । नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ् १, ३ र ९  पेल्काचौर १,२,४ र ८ गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित पुतलीबजार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन कुमार कार्कीले स्थानीय तहको…
Read More
बाटो, शिक्षा तथा कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मल्ल

बाटो, शिक्षा तथा कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मल्ल

हस्ता विष्ट ४ जेठ, काठमाडाैँ । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो । नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ् १ ,३ र ९ र पेल्काचौर १,२,४ र ८ गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित पुतलीबजार नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्लले स्थानीय…
Read More
बर्दियामा हात-खुट्टाबिनाको एक पुरूषको शव फेला

बर्दियामा हात-खुट्टाबिनाको एक पुरूषको शव फेला

 ४ जेठ, काठमाडाैं । बर्दियामा हात(खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ। गेरूवा गाउँपालिका वडा नं। ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव परेको प्रहरीले जनाएको छ। थारू जेठ २ गते साँझपख गाउँका अन्य मानिसहरूसँगै स्थानीय खोलामा माछा मार्न भनेर गएका थिए। थारू घर फर्केर नआएपछि उनको खोजी भएको थियो। शव फेला परेको नजिकै दुइटा गोही पनि देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। शवको प्रकृतिलगायत अन्य सबै कुरा नियाल्दा थारूको मृत्यु गोहीको आक्रमणबाट भएको र पछि गोहीले नै हातखुट्टा खाएको हुन सक्ने अनुमान गरिएको बोहोराले बताए। थारूको शव पोष्टमर्टमपछि बुधबार नै आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो। अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ। अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न। यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। जसमा अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (किर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट…
Read More
लोकसेवाको तयारी गरेको भए अधिकृत हुने थिए जनप्रतिनिधि भएर जनताको चित्त बुझाउन गाह्रो छ : वडा अध्यक्ष भट्ट

लोकसेवाको तयारी गरेको भए अधिकृत हुने थिए जनप्रतिनिधि भएर जनताको चित्त बुझाउन गाह्रो छ : वडा अध्यक्ष भट्ट

३ जेठ, काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि।मि। को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २०६२ सालदेखी नै समाज सेवामा आबद्ध दिनेश प्रशाद भट्ट निरन्तर विद्यार्थि जिवन दखि नै राजनितिक तथा समाज सेवाको यात्रा अगाडी बढानुभएको थियो । २०७४ सालको स्थानिय तहको चुनावमा…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ :अध्यक्ष खडायत

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ :अध्यक्ष खडायत

३ जेठ, काठमाडाैं । नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निणर्यानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व १० वटा गा।वि।स थिए र ती १० वटा गा।वि।सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३र११र०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिका जम्मा १० वटा वडा मिलेर बनेको छ । नविसीह खडायत २०७९ सालको स्थानिय तहको निर्वाचनमा पुर्चौडी नगरपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । यस अघिको…
Read More
१५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण

१५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण

३ जेठ ,काठमाडाैं ।  बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ४ मा १५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । वडा अध्यक्ष विदुर पाेख्रेलले स्कुल ड्रेस, ब्याग, कपी र कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएकाे बताउनु भयाे । उहाँका अनुसार प्रत्येक वर्ष बादी समुदायका बालबालिकालाई दिँदै आएको छात्रवृति स्वरूप उक्त शैक्षिक सामाग्री वितरण गरिएकाे हाे।
Read More
शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भट्टराई

शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भट्टराई

हस्ता विष्ट ३ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गा.बि.स. मिलाएर बनाईएको हो । पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष उम प्रसाद भट्टराईले स्थानीय तहको…
Read More
Page 65 of 125
1 … 63 64 65 66 67 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.