” रूपा गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ “
२९ असाेज, काठमाडाैँ । वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४. ०१.३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ . ०२.०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ .०२ .१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा।वि ।स हरुको सबै र साविक हंसपुर गा.वि स.का ९वडा नं. ५ र ८ बाहेकका०ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी…
