ब्रह्मचारिणी भगवती

बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिंदै

बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिंदै

२९ असाेज, काठमाडौं । बडादशैं अर्थात नवरात्रको दोस्रो दिन साेमबार ब्रह्मचारिणी भगवतीको पूजा गरिंदैछ । नवरात्रको दोस्रो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त गर्न सकिने धार्मिक विश्वास रहेककाे छ । बडादशैं अन्तर्गत घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.