वडा खबर सम्वाददाता

1497 Posts
स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष भोलन

स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष भोलन

८ माघ, काठमाडाैं ।  घ्याङलेख गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत घ्याङलेख गाउँपालीका पनि पर्दछ । यस गाउँपालिकाको जम्मा घरधुरी २४५७ रहेका छन् भने जम्मा जनसंख्या १३७६१ रहेको छ् । घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघीय संरचनाअनुसार यो गाउँपालिकामा ५ वटा वडा रहेका छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा रोशन कुमार भोलन घ्याङलेख गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचित…
Read More
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष सिहं खत्री

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष सिहं खत्री

८ माघ, काठमाडाैं।  उदयपुर त्रियुगा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष घमान सिहं खत्री । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनाको सम्पन्न निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुन निर्वाचित हुनुभएको छ । वडाध्यक्ष खत्री भन्नुहुन्छ, आफ्नो वडामा बाढीको समस्या रहेको बताउनु हुन्छ उहाँ भन्नुहुन्छ खोलानालाको भय वडामा धेरै रहेको छ, पश्चिम बाट बगेर आउने खोलाले सयौँ विगा जग्गा जमीन नष्ट, सयौँ व्यक्तिहरूको धनजनको क्षति पुर्याएको र…
Read More
वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष शेर्पा

वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष शेर्पा

२ माघ, काठमाडाैं।  ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ४ का फुर्वा शेर्पा अत्यन्त बहुमत पा्रप्तगरी मैवाखोला गाउँपालीका वडा नं ४ को अध्यक्ष पदमा निर्वाचीत हुनुभएको छ। उहाँ जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल एक सरल सहज र व्यक्तीत्वका धनी अध्यक्ष हुन् । उहाँ आफनो वडा र समाजको विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष शेर्पाले बताउनुभएको छ्। अध्यक्ष शेर्पाले आफ्नो वडामा पहिलो प्राथमिकता सडक र कृषीलाई दिए सँगै विकास योजनाका काम सुरु हुन लागेको बताउनुभएको छ् । अध्यक्ष शेर्पाले नयाँ योजनाहरु बनाउने क्रममा सडक निर्माण, महिलाका लागी तालिम, युवाहरुलाई स्वरोजगार तालिम, शिक्षा सम्बन्धी , कृषी सम्बन्धी, योजनाहरु कार्यक्रममा…
Read More
विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ

विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ

४ माघ, काठमाडाैं ।   ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ३ मा हालसालै २०७९र८० को वार्षिक विनीयोजन बजेट अनुसार वडाका लागी स्वास्थ्य , शिक्षा ,कृषी, सिचाई लगाएत सडकहरुमा बजेट विनीयोजन गरीएको अध्यक्ष थुङलङले बताउनुभयो र बजेट विनीयोजन भएका योजनाहरुको कार्यान्यन जारी रहेको पनी अध्यक्षले बताउनुभयो । स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा स्वास्थ्य ,शिक्षा , सडक , कृषी क्षेत्रमा पनी विकास भएको अध्यक्ष थुङलुङले जानकारी दिनुभयो् । कृषी तथा सिचाई सम्बन्धी सशक्त अनुदानबाट मैवाखोला गाउँपालीको तिन वटा वडालाई आलु तथा कफी खेतीकालागी अनुदान छुट्याईएको अध्यक्ष थुङलुङले बताउनु भएको छ । उहाँले वडाका सडकहरु एकदमै नाजुक रहेकाले विशेष गरी सडकमा जोड…
Read More
सभामुख निर्वाचनबारे कांग्रेसले सरकारबाहिर रहेका दलहरुसँग छलफल गर्दै

सभामुख निर्वाचनबारे कांग्रेसले सरकारबाहिर रहेका दलहरुसँग छलफल गर्दै

४ माघ, काठमाडौं ।  नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ । बुधबार कांग्रेसले छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ । कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । सभामुखमा भने कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
Read More
वडालाई चौर्तफी विकास गर्न अहोरात्र खट्दै अध्यक्ष सावा

वडालाई चौर्तफी विकास गर्न अहोरात्र खट्दै अध्यक्ष सावा

४ माघ, काठमाडाैं।   ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालीका वडा नं ४ का अध्यक्ष सदन कुमार सावाले आफ्नो वडा र जनताका सुविधा तथा विकासका लागि सधैं तत्पर रहने  बताउनुभयो । स्थानीय तहको निर्वाचित भएर आए पछि वडामा कुनै पनि स्रोत साधन नरहेको अध्यक्ष सावाको भनाइ छ । हाल पनि केन्द्रबाट कुनै पनि स्रोत साधन उपलब्ध नभएको उहाँको गुनासो रहेको रहेकाे छ । तर पनि आफ्नो पार्टीको कार्यालयबाट वडाका दैनिकी सुविधा , पञ्जीकरणका कार्यहरू , विभिन्न किसिमका सिफारिस , बिना झन्झट सूचना र सुविधा प्रदान गरिरहेको अध्यक्ष सावाले बताउनुभयो । विकासको हकमा अध्यक्ष सावाले पहिरोले अवरोध भएका सडकहरुको निर्माण , समाजमा फैलिएका विभिन्न…
Read More
लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

४ माघ, फुङ्लिङ।  ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु-याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पु-याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । फुङ्लिङ नगरपालिका–११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पु-याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पु-याइएको छ । “यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पु-याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो । यो सँगै लामो समयदेखि…
Read More
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

४ माघ, गण्डकी। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै…
Read More
समग्र वडाकाे विकास गर्दैं अध्यक्ष जोशी

समग्र वडाकाे विकास गर्दैं अध्यक्ष जोशी

३ माघ, काठमाडाैं। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । स्थानियतहको निर्वाचितभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, कृषि,खानेपानी तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ । वडा नम्बर ३ का अध्यक्ष  मनिराज जोशी भन्नुभयाे, ' वडामा हरेका पुर्वकार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ कामहरु सुचारु गर्दै सडक ग्राभेल गर्ने कामहरु भईरहेको छन् । त्यस्तै खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागिलाईन जडान गर्ने काम धमाधम भईरहेको छ ।' उहाँले थप्दै भन्नुभयाे, 'शिक्षा क्षेत्रमा विद्यालयको भवनको निमार्ण गर्ने योजनामा…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौं: अध्यक्ष नगरकाटी

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौं: अध्यक्ष नगरकाटी

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष नगरकाटीले बताउनुभयो ।जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको बताउनुभयो । वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि,कृषि, बिजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।दलित विपन्नलाई खाद्यान्न स्वरुप राहात वितरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडकको ढलानको काम र ग्राभेलको काम सम्पन्न भएको छ । वडाको भवनमा…
Read More
Page 147 of 150
1 … 145 146 147 148 149 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.