वडा खबर सम्वाददाता

1497 Posts
पहिलो प्राथमिकता कृषिलाई दिदै वडा अध्यक्ष धामी

पहिलो प्राथमिकता कृषिलाई दिदै वडा अध्यक्ष धामी

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ५ का अध्यक्ष बिर बहादुर धामीले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आए पछि वडामा शिक्षा,स्वास्थ्य, कृषि, बाटो सडक, खानेपानि, धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं । उहाँले भन्नुभयो, वडामा पहिलो प्राथमिकता कृषिलाई दिदै नयाँ विउँ विजन वितरण गरेको, सिचाईको लागि पोखरीको निमार्ण गर्ने, कृषिलाई व्यावसायमु्खिकरण बनाउने लक्ष्य…
Read More
सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

 ३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको हुनाले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । वडामा सर्वप्रथम पहिले घरघरमा धारा पुराउँने काम सम्पन्न भएको छ । बाटो सडकको स्तरउन्नतिको लागि कालोपत्रे गर्ने, बाटो चौडा बनाउने, वडाका वस्तीमा बाटो…
Read More
वडाकाे विकासमा लागि सदैव लागिरहने अध्यक्ष सिलवाल

वडाकाे विकासमा लागि सदैव लागिरहने अध्यक्ष सिलवाल

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवाल स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष मिलन सिलवाल । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौं। उहाँले भन्नुभयो, वडामा पहिलो प्राथमिकता बाटो सडकलाई दिदै स्वास्थ्य,शिक्षा र खानेपानिको क्षेत्रमा पनि त्यतिकै चासो राखेर…
Read More
वडाका कामहरूलाई तिब्र गति दिदैं अध्यक्ष देशार

वडाका कामहरूलाई तिब्र गति दिदैं अध्यक्ष देशार

३ माघ,काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष निल बहादुर देशार स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ११मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । पछिल्लो समय वडा नम्बर ११ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । वडामा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याईएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष देशारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा…
Read More
चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन

चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जगत बहादुर मर्हजन स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर १२ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष जगत ब. मर्हजन । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको खण्डमा ठाउँ ठाउँमा हुम्पाएप हालेर सडक ढलान गर्ने काम सम्पन्न भएको…
Read More
वडाकाे सम्रग विकास गर्दै अध्यक्ष थापा

वडाकाे सम्रग विकास गर्दै अध्यक्ष थापा

३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर १३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । पुर्व कार्यकालका आधाअधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न लागि परिरहनु भएको छ । वडामा अहिले सडक बाटो निमार्णका कतिपय ढलान कामहरु सम्पन्न भईसके र केही कामहरु धमाधम भईरहेका छन । धार्मिक तथा सांस्कृतिकको क्षेत्रको लागि मन्दिरमा भजन किर्तनका लागि…
Read More
वडालाई सुन्दर समृद्धि बनाउँदै अध्यक्ष साउँद

वडालाई सुन्दर समृद्धि बनाउँदै अध्यक्ष साउँद

३ माघ, काठमाडाैं। कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव बहादुर साउँद स्थानियतहको निर्वाचनमा बहुमतल्याएर वडा  अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ । चुरे गाउँपालिका वडा नम्बर २ माअहिले विकासले मुहार फेरेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा कामगर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष साउँदले बताउनुभयो । स्थानियतहको निर्वाचनभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि,खानेपानि,भौतिकपुर्वाधार विकासका योजना, धार्मिक तथा सांस्कृतिकका योजनातथाकार्यक्रमहरु ल्याएको वडा अध्यक्ष साउँदले बताउनुभयो । उहाँले वडामा अहिले वडा कार्यलयको भवन निमार्ण भईरहेको बताउनुभयोे। त्यसैगरी उहाँले खानेपानिको क्षेत्रमा स्रोत साधनले पुगेसम्मवडाका घरघरमाधारा पुराउने लक्ष्यका साथकामगरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यभवनको निमार्णमापहलगरिरहेका छौ, भने…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष ब्रजाचार्य

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष ब्रजाचार्य

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निरोज ब्रजाचार्यले बताउनुभयो । स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा स्वास्थ्य , शिक्षा ,खानेपानि , विजुल्लि बत्ति, कृषि , बाटो सडक , धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु ल्याएका छौ । धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पहिलो प्राथमिकता दिदै पाटि पौवा, सांस्कृतिक सम्पदा , गुठि ,धुङगे धारा,मन्दिर क्षेत्रलाई कलात्मक बनाउने योजनामा रहेको छ । त्यस्तै स्वास्थ्यको क्षेत्रमा…
Read More
कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

 ३ माघ, काठमाडौँ ।  सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ ।…
Read More
सडकलाई पहिलो प्राथमिकता रखेेर काम गर्दै अध्यक्ष पुन

सडकलाई पहिलो प्राथमिकता रखेेर काम गर्दै अध्यक्ष पुन

माघ, काठमाडाैं।  सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष लाल बहादुर पुनले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । स्वास्थ्य,शिक्षा,खानेपानि, बाटो सडक,कृषि,बिजुल्लि बत्ति तथा र्धािर्मक क्षेत्रमा राम्रो काम गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा खानेपानि, बाटो सडक तथा कृषि क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,जनप्रतिनिधिले चाहेको वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई तथा बाटो सडकलाई पहिलो प्राथमिकता रहेको वडा अध्यक्ष पुनले बताउनुभयो । महिला तथा युवाहरुको लागि वडामा सिपमुलक तालिमको व्यवस्था रहेको सिलाई कटाई तालिमको व्यवस्था…
Read More
Page 148 of 150
1 … 146 147 148 149 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.