स्थानिय जनप्रतिनिधि

नमुना वडा बनाउदै वडा अध्यक्ष पाठक

नमुना वडा बनाउदै वडा अध्यक्ष पाठक

१२ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम प्रसाद पाठक ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ताप्लेजुङ जिल्लाका आठराई त्रिवेणी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम प्रसाद पाठक । पछिल्लो समय ताप्लेजुङ जिल्ला…
Read More
नमुना वडा बनाउदै वडा अध्यक्ष गुरुङ

नमुना वडा बनाउदै वडा अध्यक्ष गुरुङ

१२ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित धार्चे गाउपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएकाे छ । स्थानीय तहको निर्वाचपछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, बाटो सडक, बिजुली बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएकाे वडा अध्यक्ष सरोज गुरुङले बताउनुभयो । उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, 'वडामा योजनाहरु सबै पारित भइसकेको र अहिले कुनै पनि योजनाहरु सम्पन्न भएको छैन, ती योजनाहरु सम्पन्न गर्नको लागि हामी तीव्र गतिमा लागि परेका छौँ।' वडामा दुईवटा सामुदायिक भवनको निमार्ण…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

१२ माघ , काठमाडाैँ ।  गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष किसान गुरुङ स्थानिय तहको निर्वाचनमा भारीमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो, वडामा योजनाहरु सबै पारित भईसकेको र कुनै पनि योजनाहरु सम्पन्न भएको छैन ,उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी तीव्र गतिमा लागि परेका छौ । पछिल्लो समय वडा नम्बर ४ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष किसान गुरुङले…
Read More
वडामा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाठक

वडामा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाठक

१२ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम प्रसाद पाठक ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ताप्लेजुङ जिल्लाका आठराई त्रिवेणी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम प्रसाद पाठक । पछिल्लो समय ताप्लेजुङ जिल्ला…
Read More
वडाकाे बाटाे बिस्तार गर्दै अध्यक्ष बुढा

वडाकाे बाटाे बिस्तार गर्दै अध्यक्ष बुढा

 ११माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ । भूमे गाउँपालिकामा वडा नम्बर ८का वडा अध्यक्ष दिनेश रोका मगर स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष शेर्पा

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष शेर्पा

११ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित विगु गाँउपालिका वडा नं. ५ का काले शेर्पा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा विगु गाँउपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय विगु गाँउपालिका वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष काले शेर्पा अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष शेर्पाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानिय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको…
Read More
वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

माघ ११, काठमाडाैँ । गाेरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिम भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शरण गुरुङले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, कृषि, सरसफाई,बाटो सडक, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँले सर्वप्रथम वडामा गरेको भनेको काम जेष्ठ नागरिक तथा अपांगहरु दिने…
Read More
समृद्ध वडा बनाउन लागी परेको छौंः अध्यक्ष घिमीरे

समृद्ध वडा बनाउन लागी परेको छौंः अध्यक्ष घिमीरे

११ माघ काठमाडाैँ । दोलखा जिल्लाको जिरी नगरपालिका वडा नंं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खेट राज घिमीरे । जिरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष घिमीरेले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष चौधरीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु…
Read More
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

माघ ११ ,काठमाडाैँ । गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । उहाँले भन्नुभयो,वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै शिक्षालाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने किसिमले , अभिभावकहरुलाई उत्प्रेरित गर्ने तालिम सञ्चालन गरेर महिना महिनामा विद्यालय गएर आफनो आफनो बच्चाको शैक्षिक गुणस्तरको परिक्षण गर्नको लागि वडाले विशेष पहल…
Read More
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । उहाँले भन्नुभयो,वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै शिक्षालाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने किसिमले , अभिभावकहरुलाई उत्प्रेरित गर्ने तालिम सञ्चालन गरेर महिना महिनामा विद्यालय गएर आफनो आफनो बच्चाको शैक्षिक गुणस्तरको परिक्षण गर्नको लागि वडाले विशेष पहल गरेको उहाँले बताउनुभयो ।…
Read More
Page 48 of 54
1 46 47 48 49 50 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.