मेराे वडा

वडाबासीका समस्याहरू समाधान गर्दै  आएका छाैँ : अध्यक्ष गुरुङ

वडाबासीका समस्याहरू समाधान गर्दै आएका छाैँ : अध्यक्ष गुरुङ

१६ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेबास नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हितमान गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । फलेबास नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हितमान गुरुङ । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु…
Read More
भाैतिक पुर्वाधारलाई पहिलाे प्राथमिकता दिएका छाैँ : अध्यक्ष पन्त

भाैतिक पुर्वाधारलाई पहिलाे प्राथमिकता दिएका छाैँ : अध्यक्ष पन्त

१६ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशर पन्तले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । फलेवास नगरपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष केशर पन्त । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पन्त अहोरात्र खटिरहनुभएको छ । फलेवास नगरपालिका वडा नं. ७ मा जम्मा बजेट पालिकाबाट १ करोड, प्रदेशबाट १ करोड ३०…
Read More
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष बिष्ट

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष बिष्ट

१६ जेठ, काठमाडाैं ।   देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं। ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा।वि।स। लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा।वि।स। मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ। नवदर्गा गाउँपालिकामास्थित वडा नम्बर ४ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष…
Read More
वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप सम्मान

वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप सम्मान

काठमाडाैं । प्युठान जिल्लाकाे प्युठान नगरपालिका वडा नम्बर १ मा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएकाे छ । वडा कार्यालयले एक कार्यक्रमकाे आयाेजना गरी आफ्नो वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप सम्मान गरेको हाे। साेही कार्यक्रममा वडा अध्यक्ष साधना रावतले महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवाग्राही र सरकारलाई जोड्ने पुलको काम गरिरहेकाे बताउनु भयाे । उहाँले सेवाको दायरा फराकिलो हुँदै गएकाले सरकारले स्वयंसेविकाका लागि स्वास्थ्य बीमा र पर्याप्त भत्ताको व्यवस्था गरेमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ प्रभावकारी हुने जानकारी दिनुभयाे । वडा अध्यक्ष रावतले नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वयं सेविकाको भूमिका गहन रहेको जिकिर गर्नुभयाे । त्यस्तै कार्यक्रमका प्रमुख अथिति वडा नम्बर ३ का…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा गणतन्त्र दिवसको अवसरमा शुभकामना अदान प्रदान

सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा गणतन्त्र दिवसको अवसरमा शुभकामना अदान प्रदान

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा १५ औं गणतन्त्र दिवसको शुभकामना अदान प्रदान तथा भित्री सुन्दरता किताब पहिलो अध्यन उत्सव कार्यक्रम सम्पन्न गरेकाे छ । वडा कार्यलय र ग्लोबल फेमिली केयर नेपालको अार्थिक सहयाेगमा सम्वनयमा लाली गुराँस सामुदायिक बाल क्लबले १५ औं गणतन्त्र दिवसको शुभकामना अदान प्रदान तथा भित्री सुन्दरता किताब पहिलो अध्यन उत्सव कार्यक्रम सम्पन्न गरेकाे हाे । वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले कार्यक्रम मुक्तक, गजल कविता र नित्य, भित्री सुन्दरता पहिलो किताबको अध्यन औचित्य र विशेषता प्रस्तुतिसहित भित्री सुन्दरता पहिलो किताब अध्यान पूरा गर्ने सम्पुर्ण कल्बका नानीहरुलाई पुरस्कार वितरण गरिएकाे जानकारी दिनुभयाे ।…
Read More
हरिनास गाउँपालिका वडा नम्बर ३ मा अर्गानिक कफि खेती सुरु

हरिनास गाउँपालिका वडा नम्बर ३ मा अर्गानिक कफि खेती सुरु

काठमाडाैं । स्याङ्जाकाे हरिनास गाउँपालिका वडा नम्बर ३ मा अर्गानिक कफि खेती सुरु गरिएकाे छ । वडा अध्यक्ष ओम प्रकाश सिग्देलले सरकारी सेवामा आबद्ध रहेका एक जाेडीले वडामा अर्गानिक कफि खेती सुरु गरिएकाे जानकारी दिनुभयाे। वडा नम्बर ३ मा नेपाल सरकारका उपसचिव डिल्ली राम सिग्देल तथा राधिका रेग्मी दम्पतीले वडामा अर्गानिक कफि खेती सुरु गरेकाे उहाँले बताउनु भयाे । उहाँले सामाजिक सञ्जालमार्फत उक्त दम्पतीलाई कफि खेतीकाे सफलताकाे लागि शुभकामनासमेत दिनुभयाे । वडा अध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ,आफ्नो जन्मभूमि लाई असाध्यै माया गरी सधैँ नै यो ठाउको विकास सम्वृद्धिको चिन्तन गरिरहने केहि नौलो गर्नुपर्छ, उदाहरणीय बन्नुपर्छ सबैलाई साथसहयोग प्रेरणा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लम्साल

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लम्साल

१५ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ छ भने क्षेत्रफल ७३।५१ वर्ग कि।मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. २…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ :अध्यक्ष कुवर

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ :अध्यक्ष कुवर

१५ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ छ भने क्षेत्रफल ७३।५१ वर्ग कि।मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. १४…
Read More
वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानि र बाटो हो : अध्यक्ष पाध्या

वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानि र बाटो हो : अध्यक्ष पाध्या

१५ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि। माथी छ । कुश्मा नगरपालिका हालसालै घोषणा भएको नगरपालिका हो ।यो पर्वतको सदरमुकाममा अवस्थित छ । कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ अट वडा भएको कुश्मा नगरपालिका गठन भएको हो । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित कुश्मा…
Read More
सहिद लखन गाउँपालिका वडा नम्बर ७ मा किसानलाई दुहुनो भैँसी वितरण

सहिद लखन गाउँपालिका वडा नम्बर ७ मा किसानलाई दुहुनो भैँसी वितरण

काठमाडाैं । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयाे । वडालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयाे,“गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो।”, गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । किसानलाई…
Read More
Page 41 of 123
1 … 39 40 41 42 43 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.