मेराे वडा

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याइएका छाैँ : अध्यक्ष मल्ल

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याइएका छाैँ : अध्यक्ष मल्ल

१७ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ । विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष मल्ल

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष मल्ल

१७, जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ । विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा…
Read More
भिरकाेट नगरपालिका वडा नम्बर ९ मा नि:शुल्क स्वास्थ्य परीक्षण

भिरकाेट नगरपालिका वडा नम्बर ९ मा नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । भिरकाेट नगरपालिका वडा नम्बर ९ मा साेमबार नि:शुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएकाे छ । कालिकाेट स्वास्थ्य चाैकीकाे व्यवस्थापनमा भिरकाेट नगरपालिका वडा नम्बर ९ काे कार्यालयले साेमबार नि:शुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेकाे हाे । वडा अध्यक्ष भिम गुरूङले ५ सय ८ जनाले नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण गराउनु भएकाे जानकारी दिनुभयाे । उहाँले स्वास्थ्य शिविरमा गाइने ओ.पि. डी., भिडियो एक्सरे सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, दन्त परीक्षण सेवा र ब्लड सुगर र प्रोटिन लगायत राेगकाे परीक्षण गरिएकाे बताउनु भयाे । सम्बन्धित राेगकाे विशेषज्ञहरूले स्वास्थ्य परीक्षण गरेकाे वडा कार्यालयले जनाएकाे छ।
Read More
राजापुर वडा नम्बर ४ मा पाँच दिने बाख्रा पालन सम्बन्धी सीप विकास तालिम सम्पन्न

राजापुर वडा नम्बर ४ मा पाँच दिने बाख्रा पालन सम्बन्धी सीप विकास तालिम सम्पन्न

काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ४ मा पाँच दिने बाख्रा पालन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत बाख्रा पालन सम्वन्धी सीप विकास तालिम सम्पन्न भएको हो । राजापुर नगरपालिकाको आयोजनामा तालिम सञ्चालन भएकाे वडा अध्यक्ष विदुर पाेखरेलले बताउनु भयाे । नगरपालिकाले वडासंग सहकार्य गर्दै विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आइरहेको तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले जानकारी दिनुभयाे । उहाँले तालिम निकै फलदायी रहेकाे विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय सीपमुलक तालिममा स्थानीयतहहरु समेत सक्रिय बन्दै गएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…
Read More
गुलरिया नगरपालिका वडा नम्बर ९ काे कार्यालयद्वारा धानकाे बिउ वितरण

गुलरिया नगरपालिका वडा नम्बर ९ काे कार्यालयद्वारा धानकाे बिउ वितरण

काठमाडाैं । स्थानीय सरकारले कृषिसँग सम्बन्धित काम सुचारू गरेकाे छ । गुलरिया नगरपालिका वडा नम्बर ९ काे कार्यालयले वडाका किसानलाई धानको बिउ वितरण गरेको छ । देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमासमेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै वडा कार्यलयले धानकाे बिउ वितरण गरेको हो । धान खेतीको समय सुरू भएसँगै वडाका किसानहरूलाई उन्नत धानको धानको बिउ वितरण गरिएकाे वडा अध्यक्ष हरि प्रसाद पासवानले बताउनु भयाे। उहाँले हरेक वर्ष ठूलो परिमाणमा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहनुपर्नेमा जोड दिनुभयाे । कृषकलाई ७५ प्रतिशत अनुदानमा हाइब्रिड जातका धानको बीउ वितरण गरिएकाे वडा सदस्य…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष विष्टले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष विष्टले एक वर्षमा के-के काम गरे ?

काठमाडाैं । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ काे कार्यालयले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेको विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट कलम बहादुर विष्ट वडा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। वडा नम्बर ७ का वडा अध्यक्ष विष्ट विकास प्रेमी नेताका रुपमा परिचित हुनुहहुन्छ। युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष विष्ट वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण हुनुहहुन्छ। वडा अध्यक्ष विष्टको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गर्नुभएकाे छ। वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष साउद

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष साउद

१६ जेठ, काठमाडाैं ।  देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं.७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स.लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ। समाज सेवामा आवद्ध रहेका सेर बहादुर साउद भाट २०७९ सालको स्थानिय तहको निर्वाचनमा नवदर्गा गाउँपालिकामा वडा नम्बर १ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष…
Read More
वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैँ : अध्यक्ष क्षेत्री

वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैँ : अध्यक्ष क्षेत्री

१२ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अमर क्षेत्रीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । फलेवास नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अमर क्षेत्री । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष क्षेत्री अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष क्षेत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु…
Read More
नमुना वडा बनाउन लागी रहेका छाैं : वडा अध्यक्ष बिष्ट

नमुना वडा बनाउन लागी रहेका छाैं : वडा अध्यक्ष बिष्ट

१६ जेठ,काठमाडाैं ।   देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं. ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा.वि.स.मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ। यस नगरपालिकामा वडा नम्बर २ का जनप्रतिनिधि दिल बहादुर बिष्ट नवदर्गा गाउँपालिका २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो । जनताको मन र मत दुबै…
Read More
वडा अध्यक्ष श्रेष्ठकाे वडाकाे विकासमा अग्रगामी छलाङ

वडा अध्यक्ष श्रेष्ठकाे वडाकाे विकासमा अग्रगामी छलाङ

गाेरखा । गाेरखाकाे गाेरखा नगरपालिका वडा नम्बर ७ काे कार्यालयले पाहिलाे र दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले गरेका विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट विष्णु प्रसाद श्रेष्ठ दाेस्राे कार्यकालका पनि वडा अध्यक्षको जिम्मेवारीमा हुनुहहुन्छ। वडा नम्बर ७ का वडा अध्यक्ष श्रेष्ठ विकास प्रेमी नेताका रुपमा परिचित हुनुहहुन्छ। युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष श्रेष्ठ वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण हुनुहुन्छ। वडा अध्यक्ष श्रेष्ठको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गर्नुभएकाे छ। वडाको नेतृत्व गरेदेखि केही न केही फरक…
Read More
Page 40 of 123
1 … 38 39 40 41 42 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.