Uncategorized

हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

२९ माघ, दाङ ।   हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेन । दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो । हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।
Read More
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

२९ माघ,काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिनुभयो । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उहाँको भनाइ थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गर्नुभएको थियो । पशुपति क्षेत्रलाई सधैँ…
Read More
पाकिस्तानमा बस दुर्घटना चालीसको मृत्यु

पाकिस्तानमा बस दुर्घटना चालीसको मृत्यु

१५ माघ, क्वेटा ।   पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिनुभएको छ । मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले दुर्घटनास्थलमा बताउनु भएको छ । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको यस बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ । राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

१२ माघ , काठमाडाैँ ।  गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष किसान गुरुङ स्थानिय तहको निर्वाचनमा भारीमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो, वडामा योजनाहरु सबै पारित भईसकेको र कुनै पनि योजनाहरु सम्पन्न भएको छैन ,उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी तीव्र गतिमा लागि परेका छौ । पछिल्लो समय वडा नम्बर ४ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष किसान गुरुङले…
Read More

५ का वडा अध्यक्ष जित

धनकुटा जिल्लास्थित धनकुटा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जित बहादुर लिम्बु बहुमत ल्याएर वडा अधयक्षमा निर्वाचित हुनुभएको छ । उहाँ वडा अध्यक्षमा निर्वाचित भएर आएपछि वडा नम्बर ५ मा विकास निमार्णका कामहरुले गतिले लिएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयाे, 'वडा बासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैँ। अहिले साेही याेजनाहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले अघि बढिरहेका छन् ।' वडा अध्यक्ष लिम्बुले खानेपानी याेजनालाई पनि विशेष ध्यान दिनु भएकाे छ । कृषि क्षेत्रलाई जोड दिँदै सिँचाईको लागि कुलो निमार्णको कामहरु भइरहेकाे उहाँले बताउनु भयाे ।…
Read More
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

माघ ११ ,काठमाडाैँ । गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । उहाँले भन्नुभयो,वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै शिक्षालाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने किसिमले , अभिभावकहरुलाई उत्प्रेरित गर्ने तालिम सञ्चालन गरेर महिना महिनामा विद्यालय गएर आफनो आफनो बच्चाको शैक्षिक गुणस्तरको परिक्षण गर्नको लागि वडाले विशेष पहल…
Read More
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । उहाँले भन्नुभयो,वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै शिक्षालाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने किसिमले , अभिभावकहरुलाई उत्प्रेरित गर्ने तालिम सञ्चालन गरेर महिना महिनामा विद्यालय गएर आफनो आफनो बच्चाको शैक्षिक गुणस्तरको परिक्षण गर्नको लागि वडाले विशेष पहल गरेको उहाँले बताउनुभयो ।…
Read More
पर्यटन मन्त्रालयको सहयोग पेटिकामा तीन लाख जम्मा

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा तीन लाख जम्मा

९ माघ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब रु तीन लाख जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राख्नुभएको थियो । मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित रु तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिनुभयो । उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताउनुभयो । यसैगरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको…
Read More
दिगो विकासमा जाेड दिदैं वडा अध्यक्ष राई

दिगो विकासमा जाेड दिदैं वडा अध्यक्ष राई

८ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला हरीहरपुरगढी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष गणेश कुमार राईले स्थानीय तहको निर्वाचनमा  बहुमत प्राप्त गरी बिजयी हुनुभयो । स्थानिय तहको निर्वाचन पश्चात वडा र जनताको हितका लागी मालपोतका कामहरु र वडाबाट हुने दैनिकी सेवाहरु प्रदान गर्दै आउनुभएको छ । आर्थीक वर्ष २०७९/८० को वार्षीक विनीयोजन बजेटका अनुसार उपभोक्ता समिति गठनको प्रकृया सकेको पनी वडा अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राई भन्नुहुन्छ, 'वडा नं.५ मा बाढीको समस्या रहेको छ, यस पालीकाद्वारा खोलाको बाढीले निकै नै खेतीयोग्य जमीनहरु कटान गरेको र बाढी रोकथामकोलागी कुनै पनी कार्य नगरे भविष्यमा झनै ठुलो क्षेती पुर्याउन सक्ने उहाँको भनाई…
Read More
वडामा समग्र विकास गर्ने अध्यक्ष बुढा

वडामा समग्र विकास गर्ने अध्यक्ष बुढा

 २ माघ,काठमाडाैं ।  सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नंं.३ मा अहिले विकासले मुहार फेरेको छ ।पछिल्लो समय यस वडामा वडाबासीहरुलाई लक्षित गर्दै ,योजना तथा कार्यक्रमहरु ल्याईएको छ । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,सिचाई,बिजुल्लि बत्ति,बाटो सडक तथा कृषिको क्षेत्रमा राम्रो काम भएको वडा अध्यक्ष ओम प्रकाश बुढाले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा बाटो सडक,खानेपानि,सिचाई,कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा पनि राम्रो विकास उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्नलाई कुनै कठिनाई नभएको वडा अध्यक्ष बुढाले बताउनुभयो । विभिन्न कारणले काम गर्न नसकिएको र अब तिब्र गतिमा काम गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडामा महिला तथा युवाहरुको लागि…
Read More
Page 37 of 40
1 … 35 36 37 38 39 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.