दिगो विकासमा जाेड दिदैं वडा अध्यक्ष राई
८ माघ, काठमाडाैं । सिन्धुली जिल्ला हरीहरपुरगढी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष गणेश कुमार राईले स्थानीय तहको निर्वाचनमा बहुमत प्राप्त गरी बिजयी हुनुभयो । स्थानिय तहको निर्वाचन पश्चात वडा र जनताको हितका लागी मालपोतका कामहरु र वडाबाट हुने दैनिकी सेवाहरु प्रदान गर्दै आउनुभएको छ । आर्थीक वर्ष २०७९/८० को वार्षीक विनीयोजन बजेटका अनुसार उपभोक्ता समिति गठनको प्रकृया सकेको पनी वडा अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राई भन्नुहुन्छ, 'वडा नं.५ मा बाढीको समस्या रहेको छ, यस पालीकाद्वारा खोलाको बाढीले निकै नै खेतीयोग्य जमीनहरु कटान गरेको र बाढी रोकथामकोलागी कुनै पनी कार्य नगरे भविष्यमा झनै ठुलो क्षेती पुर्याउन सक्ने उहाँको भनाई…
