प्रमुख समाचार

बाल बिवाह न्युनिकरण तथा लागु औंषधी दुरव्यहार सम्बन्धि टोल स्तरिय सचेतनामुलक कार्यक्रम

बाल बिवाह न्युनिकरण तथा लागु औंषधी दुरव्यहार सम्बन्धि टोल स्तरिय सचेतनामुलक कार्यक्रम

♥ सागर परिवार ११ काठमाडाैंं, राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा नं.४ ले बाल बिवाह न्युनिकरण तथा लागु औंषध दुरव्यहार सम्बन्धि टोल स्तरिय कार्यक्रम सचालन गरेको वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएको छ । उहाँका अनुसार राजापुर नगरपालिकाले बिकासका योजनामा जति बिकास गरेता पनि जब सम्म बाल बिबाहलाइ नियन्त्रण गर्न सकिदैन्न तब सम्म नगरको बिकास हुन सक्दैन्न भन्दै आफुले आफ्नो वडाबाट शिक्षालाई पहिलो प्रथामिकता दिने , हामिले निर्वाचन सकिए लगतै पहिलो प्रथामिकता शिक्षालाई नै दिएका छौ । पहिले कक्षा १० सम्म निशुल्क रहेको थियो भन्ने अहिले आफुहरुले सो लाई १२ सम्म गरेको बताउनु भएको छ । अध्यक्षका अनुसार यस क्षेत्रमा…
Read More
राजापुर वडा ४ ले टोलस्तरीय बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

राजापुर वडा ४ ले टोलस्तरीय बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

१० फागुन, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ४ को कार्यालयले टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।  अध्यक्ष बिदुर पोख्रलको अध्यक्षतामा सञ्चालित उक्त सचेतनामुलक कार्यक्रममार्फत वडावासीलाई सचेत पार्दै टोलमा अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रममा वडा नम्बर ४  का वडा अध्यक्ष पोख्रलले लागु पदार्थ र बालविवाह कानुनी अपराध तथा सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न वडावासी सचेत हुनपर्नेमा जोड दिनुभयो । वडा नम्बर ४ का अध्यक्ष बिदुर पोख्रलले भन्नुभयो, राजापुर नगरपालिकामा बालबिबाह एकदमै बढ्ेको छ । बालबिबाह न्यूनीकरण कार्यक्रम हाम्रो वडाले गर्नुको मुख्य उद्देश बालबिबाहलाई कसरी हुन्छ कम गर्ने…
Read More
 मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

 मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

१० फागुन, काठमाडाैं ।  मधुवन नगरपालिका २ बंगालीपुरमा बुधबार बाघको आक्रमणमा परी ३ जना घाइते भएका छन्। बाघको आक्रमणबाट घाइते हुनेहरुमा ७० बर्षिय फुलराम चौधरी , १५ बर्षिय विनायक चौधरी र ४० बर्षिय धर्म चौधरी रहेका छन्। बुधबार गाउँ नजिकै खेतमा बाख्रा चराउदै गरेका फुलराम चौधरीलाई बाघले पछाडी बाट आक्रमण गरेको थियो। बाघ देख्ने वितिकै अत्तालिएर कराउँदै भाग्न खोेजेका चौधरीलाई बाघले आक्रमण गरेको वडा नम्बर १का वडा अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । बाघले आक्रमण गरेपछि प्रतिकार समेत गरेका चौधरी टाउको र हातमा चोट लागेको   छ । स्थानियले बाघको आक्रमणबाट फुलराम चौधरीलाई बचाई जिल्ला अस्पताल गुलरीया उपचारका लागी पठाएकोे वडा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष तिमिल्सीना

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष तिमिल्सीना

हस्ता विष्ट १० फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीना स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.१६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तिमिल्सीना अहोरात्र खटिरहनु भएको छ । कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीना वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । यो वडा भौगोलिक हिसाबले सबै भन्दा ठुलो वडामा पर्दछ । वडा अध्यक्ष तिमिल्सीना…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष तिमिल्सीना

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष तिमिल्सीना

हस्ता विष्ट १० फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.२५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सीना स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सीना वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष मोतिलाल तिमिल्सीना । वडा अध्यक्ष तिमिल्सीना भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष खत्री

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष खत्री

१० फागुन,काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष गंगा बहादुर खत्री स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष गंगा बहादुर खत्री वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष खत्री अहोरात्र खटिरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष गंगा…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै अध्यक्ष बास्तोला

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै अध्यक्ष बास्तोला

१० फागुन ,काठमाडाैं ।   नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो। बाँसगढी नगरपालिकालाई ९ वडा वडामा विभाजन गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा कृष्ण प्रसाद बास्तोला निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ४ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष  कृष्ण प्रसाद बास्तोलाले बताउनुभयो। ४ नम्बर वडामा…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष शाही

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष शाही

१० फागुन, काठमाडाैं।  नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार)(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । बाँसगढी नगरपालिकालाई ९ वडा वडामा विभाजन गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ९ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा चन्द्र वहादुर शाही निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ९ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष चन्द्र वहादुर शाहीले बताउनुभयो। ९ नम्बर वडामा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाण्डे

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाण्डे

हस्ता विष्ट ९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.१९ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पाण्डे अहोरात्र खटिरहनु भएको छ । कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार…
Read More
खानेपानि बाट वञ्चित स्थानियको आफ्नै पिडा, अस्थायी पाइप बितरण

खानेपानि बाट वञ्चित स्थानियको आफ्नै पिडा, अस्थायी पाइप बितरण

♥गाेमा विष्ट  ९ फागुन, काठमाडाै ।     नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन।  वडा नम्बर १ का वडा अध्यक्ष बिरमान बि.क भन्नुुहुन्छ, 'यस गाउँपालीकामा रहेकाे वडा नम्बर १ मा अहिले पनि खानेपानि बाट बन्चित स्थानियको आफ्नै पिडा रहको छ ।' वडाबाट पर रहेका स्थानियलाई खानेपानिकाे कार्यक्रमले पनि समाबेशि नबनाएका स्थानियलाई अस्थाई रूपमा समाधान गर्न लागीरहेकाे खानेपानि पाइप बितरण गरेकाे वडा अध्यक्ष बि.क ले जानकारी दिनुभयाे । वडा नम्बर १ मा पनि कतिपय खानेपानि, सडक लगायतबाट  वञ्चित वडाबासीलाई लक्षित गरेर वडा नम्बर…
Read More
Page 99 of 125
1 … 97 98 99 100 101 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.