प्रमुख समाचार

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं  : अध्यक्ष शाह

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष शाह

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा।वि।स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा ,राकाचुली ९४ वटा वडा० र त्रिवेणी सुस्ता ९२ वटा वडा० गा.वि.स हरु मिलाएर , विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो । नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग , होंगशी शिवम सिमेन्ट ,उद्योग अवस्थित छ ।…
Read More
कर्मचारी र जनप्रतिनिधि बिचकाे सम्बन्ध नङ र मासू जस्तो हुन आवश्यक छ : वडा अध्यक्ष थापा

कर्मचारी र जनप्रतिनिधि बिचकाे सम्बन्ध नङ र मासू जस्तो हुन आवश्यक छ : वडा अध्यक्ष थापा

११ बैशाख ,काठमाडाैं ।  गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकाम समेटिएको बेसीशहर नगरपालिका जिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । बेसीशहर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगा थापाले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको वर्ष दिन हुदैँ छ । पछिल्लो समय लमजुङ जिल्ला स्थित बेसीशहर नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष गंगा थापा। पुर्व अध्यक्षका कार्यकालमा अधुरा रहेका…
Read More
स्वर्णिम गोविन्दभन्दा ५ हजार मत अन्तरले अगाडि

स्वर्णिम गोविन्दभन्दा ५ हजार मत अन्तरले अगाडि

११ वैशाख, काठमाडौं ।  तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् । राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन् ।
Read More
अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख बास्तोला

अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख बास्तोला

योगेन्द्र योगी ।    ११ बैशाख, काठमाडाैं । अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आइतबार पद बहाली ग्रहण पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिदै नायव महानिरीक्षक बास्तोलाले उक्त कुरा बताएका हुन् । निर्देशनको क्रममा उनले तत्कालको कुनै पनि स्थितिलाई नियन्त्रणमा लिन र समय समयमा भएका आदेश निर्देशनलाई पालना गर्न उपयुक्त कार्य योजना बनाएर लागु गर्न मातहत प्रमुखहरुलाई निर्देशन दिनुका साथै उप प्रधान तथा गृहमन्त्री, गृहसचिव तथा संगठन प्रमुखज्यूबाट भएका निर्देशन, प्रतिवद्धतालाई अक्षरसः पालना गर्ने, शोषित, पिडित, असहाय, गरिव,…
Read More
राजापुर नगरपालिकाद्वारा खेलाडीहरुलाई पाेसाक वितरण

राजापुर नगरपालिकाद्वारा खेलाडीहरुलाई पाेसाक वितरण

१० बैशाख, काठमाडाैं । राजापुर नगरपालिकाले खेलाडीहरुलाई पाेसाक वितरण गरेकाे छ । नगरपालिकाका नगर प्रमुख आदरणीय दिपेश थारुले खेलाडीहरुलाई ९५ वटा खेल पोसाक वितरण गर्नुभएकाे हाे । पोसाक हस्तान्तरण गर्दै नगर प्रमुख थारुले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने बताउँदै नगरपालिकाले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएर काम गर्ने बताउनुभयाे । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुन मगरको उपस्थितिमा नगर प्रमुख थारुले खेल पोसाक हस्तान्तरण गर्नुभएको हाे। साथै नगरप्रमुख थारुले प्रदेश खेलकुदका लागि लुम्बिनी प्रदेश जाँदै गरेका सम्पुर्ण खेलाडीहरुलाई जितको अग्रिम शुभकामना पनि दिनुभयाे ।
Read More
५० जना आमाहरुलाई सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग

५० जना आमाहरुलाई सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग

१० बैशाख ,काठमाडाैं । प्युठान जिल्लाकाे प्युठान नगरपलिका वडा नम्बर ३ काे बिजयनगरमा फिल्टरलगायत सरसफाईका सामाग्रीहरु वितरण गरिएकाे छ । ‌ओखरबाेट र मान्द्रेचौरका सुनौलो हजार दिनको आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग समेत गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभभयाे । उहाँले भन्नुभयाे,'बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग गरिएकाे हाे।' करिब ५० जना सुनौलो हजार दिनका आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग गरिएकाे उहाँले बताउनुभयाे । उहाँले मान्द्रेचौर र ओखरबोटका दुइ विद्यालय र स्वास्थ्य स्वयंसेबिकालाइ पनि सो सुविधा प्रदान गरिएको बताउनु भयाे । उहाँले भन्नुभयाे,'कार्यक्रमका लागि जाँदै गर्दा स्वास्थ्य स्वयंसेबिका, स्थानीय जनता, विद्यालय परिवार…
Read More
‘समृद्ध र सुन्दर काठमाडौँ महानगरपालिका वडा नं. २ ’ नै हाम्रो उद्देश्य हो : अध्यक्ष श्रेष्ठ

‘समृद्ध र सुन्दर काठमाडौँ महानगरपालिका वडा नं. २ ’ नै हाम्रो उद्देश्य हो : अध्यक्ष श्रेष्ठ

 बैशाख,काठमाडाैं ।  संघीयतामा स्थानीय तह निकै प्रभावकारी बनेको छ । स्थानीय सरकारलाई अझै बढि अधिकार दिनपर्छ भन्ने आवाजहरु पनि आएका छन् । केही वडाहरुले भने संघीयताको मर्म र भावना अनुसार काम गर्न सकिरहेका छैनन् । अबको पाँच वर्षे कार्यकालका लागि जनताले स्थानीय जनप्रतिनिधि चयन गरेका छन्। केही जनप्रतिनिधिहरुले भटाभट निर्णय तथा काम गरिरहेका छन् । केही वडाहरुले राम्रा योजनाहरु अगाडि सारेर केही काम सकिसकेका केही वडा काम गर्ने चरणमा छन्। बागमती प्रदेश काठमाडौँ जिल्लामा अवस्थित काठमाडौँ महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दास्रो पटक अध्यक्ष पदमा निर्वाचीत वडा अध्यक्ष हुनुहुन्छ…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष सारु

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष सारु

हस्ता विष्ट १० वैशाख,काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ । गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बौदीकाली गाउँपालिका वडा…
Read More
सवारी दुर्घटनामा बिते कीर्तिपुरका वडाध्यक्ष अधिकारी

सवारी दुर्घटनामा बिते कीर्तिपुरका वडाध्यक्ष अधिकारी

१० बैशाख ,काठमाडाैं ।     कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्। उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। ‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो। तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उनले भनिन्। कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला लाग्छ। त्यसदिन व्यवस्थापन तथा सरसफाइका लागि वडाध्यक्ष अधिरकारी त्यहाँ पुगेका थिए। त्यही दिन बिहान पौने १० बजेतिर कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल…
Read More
शिक्षा,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

शिक्षा,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

हस्ता विष्ट १० वैशाख, काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली  गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो ।यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ । गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बौदीकाली गाउँपालिका वडा…
Read More
Page 78 of 125
1 … 76 77 78 79 80 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.