प्रमुख समाचार

राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिनथल्यो मासिक दुई हजार भत्ता

राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिनथल्यो मासिक दुई हजार भत्ता

♦उमेश दलमी १२ बैशाख ,बाँके  । बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको हो। राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिएका हुन । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको भनाइ छ। राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ छुट्याएको हो। प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैंसी र बाख्रापालनमा खर्च गर्ने मेयर थारुले बताएका हुन् ।
Read More
जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष सोडारी

जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष सोडारी

१२ बैशाख ,काठमाडाैं ।   सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । समाज सेवामा निश्वार्थ लागिरहनु भएका शिव बहादुर सोडारीले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो । जितेर आएपछि मंगलसेन नगरपालिकामा वडा नम्बर १४ का वडा अध्यक्ष सोडारी वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । मंगलसेन नगरपालिकामा वडामा अहिले बजेट थोरै रहेको र थोरै बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको वडा अध्यक्ष सोडारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको…
Read More
नमुना वडा बनाउन सबैकाे साथ र सहयाेग आवश्यक छ : अध्यक्ष परियार

नमुना वडा बनाउन सबैकाे साथ र सहयाेग आवश्यक छ : अध्यक्ष परियार

१२ बैशाख ,काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। वडा अध्यक्ष वडा नम्बर २ का वडाध्यक्ष मिन बहादुर परियारले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । रामारोशन गाउँपालिका वडा नम्बर २ लाई नमुना वडाको रुपमा स्थापित…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं  : अध्यक्ष सिंह धामी

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष सिंह धामी

१२ बैशाख ,काठमाडाैं ।  सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर ४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ४ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ। वडा अध्यक्ष नाम सिंह धामीले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनुभयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको…
Read More
स्थानीयहरु संगै श्रमदान गर्दै वडा अध्यक्ष राई

स्थानीयहरु संगै श्रमदान गर्दै वडा अध्यक्ष राई

१२ बैशाख ,काठमाडाैं । संखुवासभाको सभापोखरी गाउँपालिका  वडा नम्बर २ का वडा अध्यक्ष राज कुमार राई  स्थानीय बासीहरु संगै श्रमदान गर्न जुटनुभएकाे छ । गाउँपालिका वडा नम्बर २ स्थित माथिल्लो धुपु सुङनिमा टोल विकास सस्थाका टोल बासीहरुसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले जानकारी दिनुभयाे । माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उहाँले बतानुभयाे । गोठगाउ हुदै हरेलो जाने मुख्य सडक मर्मत गरिएको हो। चालिस रएकचालीस घरको टोल संस्थाको ९० प्रतिशत उपस्थितिमा सबै स्थानियहरु मिलेर सडकमा श्रमदान गरिएको उहाँले बतानुभयाे । सहभागीहरुले बर डाँडा देखि वडा कार्यलय जाने मोटर बाटोमा श्रमदानमा सहभागी भएकोमा वडा…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै:  अध्यक्ष बाेगटी

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै: अध्यक्ष बाेगटी

बैशाख, काठमाडाैं ।  खप्तडछान्ना गाउपालिका बझाङ जिल्लाका १२ वटा स्थानियतह मध्ये एक हो । बझाङको तमैल बाट दक्षिण तिर सेति नदिको पुल तरेर यो गाउँपालिकामा पुग्न सकिन्छ । यो गाउँपालिकाको पूर्व तिर बाजुराको दोगडि रहेको छ, पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेको छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेको छ । जम्मा सात वटा वडा कार्यलय भएको यो गा‌उँपालिको को केन्द्र विन्दु वडा नं ४ को घाटखोलामा रहेको छ । खप्तडछान्ना गाउपालिका वडा नं.२ का वडा अध्यक्ष ज्योती बोगटीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । खप्तडछान्ना गाउपालिका वडा नं.…
Read More
शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष सारु

शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष सारु

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ । गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बौदीकाली गाउँपालिका…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष थापा

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष थापा

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली ९ कृष्ण  गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा।वि।स। को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ । गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित…
Read More
जानकी गाउँपालीका वडा नम्बर २ मा  नाली नीकासकाे काम सुरू

जानकी गाउँपालीका वडा नम्बर २ मा नाली नीकासकाे काम सुरू

११ बैशाख ,काठमाडाैं ।    कैलाली जिल्लाको जानकी गाउँपालीका वडा नम्बर २ को दक्षिण बढरीया टोलमा बर्सेनि बर्षाको कारण ५०औ बीघाहा जमीन डुबान पर्ने गरेको छ । वर्षेनी आउने बर्षाले त्यहाँको ५०औ बीघाहा जमीन डुबान हुने जानकी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष चक्र बहादुर बिष्टले बताउनुभयो । उहाँले भन्रुभयो, ‘ बाढीबाट डुवानले हैरान भएका स्थानीयवासीले वडामा गुनासो गरेसंगै त्यहाकाे समस्याकाे कारण वडाले  उक्त ठाउँमा नाली नीकासकाे काम सुुरू गरेको छ । जसकारण यहाँका जनताले वर्षाबाट केहि हदसम्म राहतको महसुस गर्ने अपेक्षा गरेका छन्।' थप जमिन डुबान हुने प्रबल सम्भवान रहेको साथै उक्त धानबाली नोक्सानी हुन बाट बचाउन वडा कार्यालयले…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै  : अध्यक्ष पाण्डे

समग्र वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष पाण्डे

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा ,राकाचुली ९४ वटा वडा र त्रिवेणी सुस्ता ९२ वटा वडा गा.वि.स हरु मिलाएर ,विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो । नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग , होंगशी शिवम सिमेन्ट , उद्योग अवस्थित छ ।…
Read More
Page 77 of 125
1 … 75 76 77 78 79 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.