प्रमुख समाचार

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आलोक भावुक गढवा, २० बैशाख ।  दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार गर्नुको साथै पालिकामा भैरहेको कामकाजलाई नियमसंगत र समयमा गर्न सुझाव दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, कक्षा आठको प्रकाशित नतिजाले शिक्षामा देखिएको समस्या, पालिका बाट सञ्चालन भैसकेका र सञ्चालित कार्यक्रमहरुको बारेमा…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कुमाल

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कुमाल

हस्ता विष्ट १९ वैशाख, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

१७ बैशाख ,काठमाडाैं ।  तुर्माखाँद गाउँपालिका प्रदेश नं.७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ८ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। तुर्माखाँद गाउँपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष निरक…
Read More
चालु आर्थिक वर्षमा ९५ प्रतशित काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

चालु आर्थिक वर्षमा ९५ प्रतशित काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

१७ बैशाख ,काठमाडौं । तुर्माखाँद गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। चालु आर्थिक वर्षको बजेटबाट ९५ प्रतशित काम वडाको भईसकेकाे  छ । बाकी काम चाडै सक्ने वडा अध्यक्ष शाहीले बताउनुभयाे । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यापारी तथा समाज…
Read More
वडा अध्यक्ष धमलाको आफ्नो बर्षभरिको पारिश्रमिक बिधार्थिलाई

वडा अध्यक्ष धमलाको आफ्नो बर्षभरिको पारिश्रमिक बिधार्थिलाई

१८ बैशाख ,काठमाडाैं ।  गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले आफुले वडा अध्यक्ष भएबापत बर्षभरि प्राप्त गरेको सम्पुर्ण सेवा सुविधाबाट आफ्नो वडामा रहेका बिधालयका छात्र छात्राहरुका लागि शैक्षिक सामग्री बितरण गर्नुभएको छ। वडामा रहेको थुमिको गणेश मावि, आर्खेतको गण्डकी मावि, जामुनेको जामुने प्रावि, धारापानिको मनासलु आवि, बांसपुरको भवानि प्राविमा रहेको करिब ४०० बिधार्थिहरु माझ आज बिधालयमैं भव्य कार्यक्रम गरि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेकपा एमाले आरुघाट गाउँसभा दलका नेता तथा वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजिव गुरुङ समाजसेवि एवं बुद्विजिविहरु भिम धमला, कृष्ण काप्रि,…
Read More
चालु आर्थिक वर्षमा  सतप्रतिशत काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

१७ बैशाख ,काठमाडाैं ।  २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ । २०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो । मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । २०७९ सालको स्थानिय तहको निर्वाचनमा मंगलसेन नगरपालिका वडा नम्बर ९ मा जनताको मन र…
Read More
खानेपानिकाे समस्या समाधान गर्न अहाेरात्र लागीरहेकाे छु : वडा अध्यक्ष बोगटी

खानेपानिकाे समस्या समाधान गर्न अहाेरात्र लागीरहेकाे छु : वडा अध्यक्ष बोगटी

१७ बैशाख ,काठमाडाैं ।  २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ । २०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो । मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । यस वडाका जनप्रतिनिधि बिर्ख बहादुर बोगटी मंगलसेन नगरपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष…
Read More
यसरी सम्भव भयो मल्लरानीमा लगातार दुई आर्थिक वर्ष बेरुजु शून्य

यसरी सम्भव भयो मल्लरानीमा लगातार दुई आर्थिक वर्ष बेरुजु शून्य

◊बालकृष्ण थापा १७ बैशाख ,काठमाडाैं ।  महालेखा परीक्षकको कार्यालयले ६०औं वार्षिक प्रतिवेदन ३० चैत २०७९ मा सार्वजनिक गरेको छ। ७५३ स्थानीय तहहरूमध्ये मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका प्यूठानको लगातार दुई आ.व. को बेरुजु शून्य कायम भएको छ। मल्लरानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा करिब २९ महिना काम गर्दै गर्दा लगातार दुई आर्थिक वर्ष ९२०७७र७८ र २०७८र७९० मा बेरुजु शून्य कायम भएको अनुभव साट्न प्रयत्न गरिएको छ। हुन त बेरुजु शून्यको कुरा त्यति ठूलो र महत्वपूर्ण नलाग्न सक्दछ तर महालेखा परीक्षकको कार्यालयको पछिल्ला प्रतिवेदनहरू अध्ययन गर्दा स्थानीय तहहरूले आर्थिक अनुशासन पालना नगरेको र बेरुजुको रकम बढ्दै गइरहेको देखाउँछन्। यसै परिप्रेक्ष्यमा मैले…
Read More
शनिबार पनि जनताको सेवामा जनप्रतिनिधि संगै वडाका कर्मचारिहरु

शनिबार पनि जनताको सेवामा जनप्रतिनिधि संगै वडाका कर्मचारिहरु

१७ बैशाख ,काठमाडाैं ।   गोरखाको आरुघाट गाउँपालिका वडा नं १० मा जनतासंग जनप्रतिनिधि घुम्ति सेवा कार्यक्रम सञ्चालन गरिएको छ । वडाको साविकको वडा नं ५ सिमारा टोलमा शिविर राखिएको हो। शिविरमा वडा अध्यक्ष सन्जित श्रेष्ठ सदस्यहरु केशरनाथ भट्ट, बिनिता खड्का बराम, बालकृष्ण लामिछाने, गममाँया सुनार तथा वडाका कर्मचारि हरु सरिता बराम, मिनु पुलामि मगर सहित उल्लेख्य स्थानिय बासिहरुको उपस्थिति रहेको थियो। वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु सहित वडा बासिहरुको गुनासो एवं सुझाव संकलन गरि समृद्ध वडा निर्माणका लागि यो अभियानको उद्देश्य रहेको अध्यक्ष सन्जित श्रेष्ठले जानकारि गराउनुभयो । उक्त घुम्ति सेवा बाट मालपोत तिरो, विभिन्न सिफारिसहरु, नाता प्रमाणित सहित…
Read More
वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ :  अध्यक्ष बोगटी

वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ : अध्यक्ष बोगटी

१५ बैशाख ,काठमाडाैं ।   साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार ९मन्त्रिपरिषद० को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् । त्यसमध्यकाे वडा हाे ।  वडा नम्बर १० जसले अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष ललित बोगटी । यो आर्थिक वर्षको बजेटबाट सबै योजना सकेकोे लगभग ७० प्रतिशत काम सकेको तथा २० प्रतिशत…
Read More
Page 75 of 125
1 … 73 74 75 76 77 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.