प्रमुख समाचार

माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्दै वडा अध्यक्ष तामाङ

माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्दै वडा अध्यक्ष तामाङ

२४ असाेज, काठमाडाैँ । दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स.२०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको ९१(८० वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् । जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका¸ समुन्द्र…
Read More
५ वर्षमा गरेका प्रतिवद्धता ८० प्रतिशत पूरा गर्नेछुः वडा अध्यक्ष लिम्बु

५ वर्षमा गरेका प्रतिवद्धता ८० प्रतिशत पूरा गर्नेछुः वडा अध्यक्ष लिम्बु

२४ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ…
Read More
निर्वाचनमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे छुः वडा अध्यक्ष शेर्पा

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष गुरूङ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष गुरूङ

२४ असाेज, काठमाडाैँ । सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा.वि.स.मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग कि.मि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ ९जनगणना २०६८० छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकोमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धोषणा भएको हो । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दर बजार नगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष मनराज गुरूङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दर बजार…
Read More
कृषिलाई व्यवसायमय बनाउँदै वडा अध्यक्ष अधिकारी

कृषिलाई व्यवसायमय बनाउँदै वडा अध्यक्ष अधिकारी

२४ असाेज, काठमाडाैँ । सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा.वि.स.मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२ं.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ ९जनगणना २०६८० छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकोमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धोषणा भएको हो । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दर बजार नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दर…
Read More
‘फक्ताङलुङ गाउँपालिका-७ लाई अझै पनि सडकले छुन सकेन’

‘फक्ताङलुङ गाउँपालिका-७ लाई अझै पनि सडकले छुन सकेन’

२४ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ…
Read More
आदर्श काेटवाल गाउँपालिकामा उदाहरणिय काम गर्दै वडा अध्यक्ष कुशवाहा

आदर्श काेटवाल गाउँपालिकामा उदाहरणिय काम गर्दै वडा अध्यक्ष कुशवाहा

काठमाडाैं । मधेश प्रदेशकाे बारा जिल्लामा रहेकाे आदर्श काेटवाल गाउँपालिका वडा नम्बर १ ले विकासकाे फड्काे मारिरहेकाे छ । वडाकाे चौतर्फी रूपमा विकास भइरहेकाे स्थानीयहरू बताउछन् । वडावासीका अनुसार अघिल्लाे कार्यकालभन्दा याे कार्यकालकाे दाेस्राे वर्षमै विकासले तीव्र गति लिएकाे छ । साेही विकासलाई मध्येनजर गरी जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा नम्बर १ का वडा सनिल प्रसाद कुशवाहा । वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष कुशवाहाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ । वडा अध्यक्ष कुशवाहाले गत आर्थिक वर्षमा…
Read More
जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष मगर

जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष मगर

२३ असाेज, काठमाडाैँ । नेपालको गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाहरु मध्ये तनहुँ जिल्ला पनि एक हो । समून्द्र सतहवाट न्यूनतम १८७ देखि २१३४ मिटरको उचाईसम्म रहेको छ । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ । समावेश भएका साविकका गाविसहरु मध्ये देवघाट गाविसलाई दुई वटा वडा, साविक कोटा गाविसको १, २, ३, ८ र ९ गरि एक वडा, साविक कोटा गाविसको वडा नं. ४, ५, ६ र ७ र साविकको वैदी गाविसको ४, ५, ६, ७, ८ र ९ वडा गरि एक वडा र साविक छिपछिपे गाविसलाई एक वडा गरि जम्मा ५ वटा वडामा विभाजन…
Read More
भाैतिक पूर्वाधारकाे कामलाई पहिलाे प्राथमिकता दिएकाे छुः वडा अध्यक्ष लिम्बु

भाैतिक पूर्वाधारकाे कामलाई पहिलाे प्राथमिकता दिएकाे छुः वडा अध्यक्ष लिम्बु

२३ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ…
Read More
भिमाद नगरपालिका वडा नंं.१ मा विकासले तिव्र गति लिदै : अध्यक्ष आले

भिमाद नगरपालिका वडा नंं.१ मा विकासले तिव्र गति लिदै : अध्यक्ष आले

२३ असाेज,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर टुटुवा देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का…
Read More
Page 29 of 125
1 … 27 28 29 30 31 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.