समाज

भारतीय अनुदानमा हुम्लामा बनेका दुई विद्यालय भवन उद्घाटन

भारतीय अनुदानमा हुम्लामा बनेका दुई विद्यालय भवन उद्घाटन

काठमाडौं । ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलव्ध गराएको साढे पाँच करोड अनुदान रकममा हुम्लाको दुर्गम क्षेत्रमा बनेका दुईवटा विद्यालय भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतका राजदूत, नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । पाँच करोड बाउन्न लाख तीस हजार रूपैयाको अनुदानमा सर्केगाड गाउँपालिका स्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति…
Read More
लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय

लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय

२ कात्तिक,दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन मानिन्छ । अब विस्तारै पर्यटकको चहलपहल क्रमशः बढ्दै जान्छ ।” घुम्न मन पराउनेको बन्दीपुर गन्तव्यस्थल बनिरहेको प्रधानको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँमा घुम्न जाने धेरैको योजना हुन्छ, पोखरा वा चितवनतर्फ जानेहरु पनि बन्दीपुर आइरहेका हुन्छन् ।” आन्तरिक पर्यटकको अलवा यतिबेला बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ । यहाँ…
Read More
हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दियो

हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दियो

२ कात्तिक,काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए । हिजो…
Read More
”वडामा खानेपानीकाे धारा पुर्ण रूपमा सम्पन्न”

”वडामा खानेपानीकाे धारा पुर्ण रूपमा सम्पन्न”

१कात्तिक, काठमाडाैँ ।  नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो । लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी…
Read More
भौतिक पुर्वाधारमा विषेश जाेड दिएका छाैँ : अध्यक्ष पाैडेल

भौतिक पुर्वाधारमा विषेश जाेड दिएका छाैँ : अध्यक्ष पाैडेल

२ कात्तिक, काठमाडाैँ ।  नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो । लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर,…
Read More
राष्ट्रपति पाैडेलले आममाफी दिएका व्यक्ति हत्या आरोपमा पक्राउ

राष्ट्रपति पाैडेलले आममाफी दिएका व्यक्ति हत्या आरोपमा पक्राउ

२ कार्तिक,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन कैद मिनाहा गरेर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर बिक अर्को हत्या आरोपमा पक्राउ परेका छन् । पश्चिम रुकुमको सानीभेरी गाउँपालिका-९ का लोक बहादुर कारागार मुक्त भएको तीन साता नबित्दै प्रेमिकाको हत्या आरोपमा पक्राउ परेका हुन् । मुसीकोट–७ की २७ वर्षीया भावना बिकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन् । गत मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एक होटलमा भावना मृत अवस्थामा फेला परेकी थिइन् । होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडेको अवस्थामा भावनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोक बहादुरबाट हत्या भएको पत्ता…
Read More
गृहमन्त्री श्रेष्ठलाई हृदयघात

गृहमन्त्री श्रेष्ठलाई हृदयघात

२ कार्तिक, काठमाडौं । चीन भ्रमणमा रहनुभएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । बुधबार राति छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । बुधबार राति नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको उहाँका भतिज शितल श्रेष्ठले जानकारी दिनुभएको छ । चिकित्सकले अझै २४ घण्टा अस्पतालको निगरानीमै बस्नुपर्ने बताएका छन् । गृृहमन्त्री श्रेष्ठ अहिले पनि आइसीयुमै रहेको बुझिएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ को तेस्रो सम्मेलनमा सहभागी हुन श्रेष्ठ गत असोज २९ गते चीन जानुभएको हो । मंगलबार र बुधबार श्रेष्ठ हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं…
Read More
लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

२ कात्तिक, मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उहाँले बताउनुभयो । “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, अधिकारीले भन्नुभयो, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।” नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताउनुभयो ।…
Read More
कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह

कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह

२ कात्तिक,जानकी (बाँके) । मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गर्नुभएको हो । सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिकले आजबाट मालपोत र नापीको काम गराउन कागजपत्र बोकेर नेपालगञ्ज जान पर्दैन ।” उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहजरुपले सेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताको कामसँग प्रत्यक्ष…
Read More
आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान पराजित

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान पराजित

२ कार्तिक, काठमाडौं । भारतमा जारी एकदिवसीय आइसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जित हात पारेको छ । बुधबार राति अबेर सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे । चेन्नइस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा सुरुवाती व्याटिङ गरेको न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए। अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११…
Read More
Page 86 of 452
1 … 84 85 86 87 88 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.