स्थानिय जनप्रतिनिधि

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

२७ माघ, काठमाडाैं ।  बढैयाताल गाउँपालिका नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ । यस गाउँपालिकाको अन्य बिशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरेकोछ ।  साविक सोरहवा गाँउ विकास समिति को वडा नं. ३, ४ र ५ वडा मिलाएर बनाएको छ। यस वडाका जनप्रतिनिधि नरे थापा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । यस वडा को कुल जनसंख्या ५४९३ र क्षेत्रफल ९.४ बर्ग कि. मि रहेको छ। वडा कार्यालयको कार्यभार अघि व्यवसाय तथा कृषीमा आबद्ध रहनुभएका थापा वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको…
Read More
विकास र समृद्धिको लागी निरन्तर खटिरहेका छाैं: सेना

विकास र समृद्धिको लागी निरन्तर खटिरहेका छाैं: सेना

२६ माघ, काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन। संखे सेना ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा संखे सेना निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा संखे सेनले बताउनुभयो। ६ नम्बर…
Read More
उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौं : अध्यक्ष तामाङ

उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौं : अध्यक्ष तामाङ

२६ माघ, काठमाडाैँ । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नं.६ वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । स्थानिय तहकाे निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बताउनुभयो । ताप्लेजुङ जिल्लाका पाथिभरा पाङवरक गाउँपालिका वडा नंं.६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तामाङ। पछिल्लो समय जिल्ला स्थीत वडा नं.६ पाथिभरा पाङवरक गाउँपालिका ले विकासको फड्को मारिहेको…
Read More
शासक नभई सेवक भएर काम गर्ने छु : वडा अध्यक्ष गिरी

शासक नभई सेवक भएर काम गर्ने छु : वडा अध्यक्ष गिरी

२६ माघ, काठमाडाैं । बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। साविक कालिका गा वि स को वडा नम्बर ३,५,६,७ र८ मिलाएर बनाएको छ । यस वडाका जनप्रतिनिधि डिला देव गिरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो। समाजिक कार्यमा आवद्ध भएर निरन्तर रुपमा लागी रहेको साथै वडाको विकास, निर्माण कार्यमा एकरुपमा लागेको बताउनुभयो। वडा अध्यक्ष गिरीले भन्नुभयो, "हामी विशेष गरेर यातायात पुर्वाधारमा लागी वडाका गतिबिधि केन्द्रित गरेका छौ । लक्षित वर्गका कार्यक्रमहरु साथै वडामा विकास…
Read More
शिक्षालाई पहिलाे प्राथमिकता दिदै वडा अध्यक्ष तिवारी

शिक्षालाई पहिलाे प्राथमिकता दिदै वडा अध्यक्ष तिवारी

२६ माघ, काठमाडाै । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पुर्ण बहादुर तिवारी । पछिल्लो समय ताप्लेजुङ जिल्ला स्थित पाथिभरा पाङवरक गाउँपालिका वडा नं.३ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तिवारी अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष तिवारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात…
Read More
नमुना वडा बनाउदै अध्यक्ष सुनुवार

नमुना वडा बनाउदै अध्यक्ष सुनुवार

२६ माघ, काठमाडाैँ । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिल कुमार सुनुवार अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष सुनुवार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । ताप्लेजुङ जिल्लाको पाथिभरा  पाङवरक गाँउपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी…
Read More
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष परियार

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष परियार

२६ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.१ का वडा अध्यक्ष कृष्ण बहादुर परियार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दोस्रो पटक अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष परियारले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर परियार । वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर जाडोको बल्याङकेट वितरण गर्ने कामहरु सम्पन्न भएको अध्यक्ष परियारले बताउनुभयो । त्यस्तै महिलाहरुको…
Read More
वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहने छु , अध्यक्ष रानामगर

वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहने छु , अध्यक्ष रानामगर

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष यम ब. रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको  शहिदलखन गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष यम ब. रानामगर । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । वडामा रहेको बाटोको स्तरउन्नती गर्दै…
Read More
वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

 २५ माघ, काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दिपक पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा बाटोलाई पहिलो प्राथमिकता दिदैे बाटोको स्तरउन्नति गर्दै ग्राभेल गरेर, ढलान गरेर बारै महिना गाडि मोटरहरु चल्ने…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं :  वडा अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं : वडा अध्यक्ष गुरुङ

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष तुल बहादुर गुरुङले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष  गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा वृद्ध वृद्धालाई दिइएने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्ने…
Read More
Page 41 of 54
1 39 40 41 42 43 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.