मेराे वडा

निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष कुशवाहा

निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष कुशवाहा

काठमाडाैं । मधेश प्रदेश बाराको आदर्श काेटवाल गाउँपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् हरि नारायण प्रसाद कुशवाहा। विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष कुशवाहाले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष कुशवाहाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ । उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता…
Read More
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ

१५ भदाै,काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा  कालिकाकोटको ९१,२,९० वडाहरू, पेलाकोटको ९५,६० वडाहरू स्वरेकको ९२(४,८० वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा…
Read More
१५ भदाै, काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा।वि।सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको ९१,४(६० वडाहरू वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ :अध्यक्ष गुरुङ

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ :अध्यक्ष गुरुङ

१५ भदाै,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको कुल जनसंख्या ५८,८८४ रहेको छ । जसमा पुरूषको संख्या २८,२५७ र महिलाको जनसंख्या ३०,३२७ रहेको छ । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही…
Read More
निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष थापा

निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष थापा

काठमाडाैं । लुम्बिनी प्रदेश बर्दियाको मधुवन नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मिन बहादुर थापा। विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष थापाले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष थापाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।उहाँले भन्नुभयाे, 'ओराली ठाकुरद्वारा बाटाे मधुवन नगरपालिकाे रणनीतिक बाटाे हाे,…
Read More
अविरल वर्षाका कारण कल्भटमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

अविरल वर्षाका कारण कल्भटमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण पुरानो कल्भटमा क्षति पुगेकाे छ । वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको साबिक पुरानो कल्भट अविरल वर्षाको कारण आपुखोलाको खहरे बाढीले क्षति पुर्याएकाे छ । उहाँले कल्भटमा क्षति पुगेकाे स्थानमा अनुगमन गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, 'सम्भावित विपत्ति व्यवस्थापनका लागि रुपा गाउँपालिकाको अध्यक्षसहितको टोलि अनुगमनमा कहि कतै मानवीय छति र आशा खेती योग्य जमिन र अन्य पुर्वाधार विकासका संरचना फेदि लगायतका आसपासका बस्ती स्तरमा अपुरणीय छती हुन नदिन सबै असल नागरिकबाट सल्लाह सुझावसहित निर्माण कार्य अगाडि बढाइने र मोटेरेवल पुल तथा आसपासका जग्गादाताहरुको जग्गा संरक्षणको…
Read More
अविरल वर्षाले कुलो पुरिएपछि वडा अध्यक्षकाे पहलमा सफा गराइयाे

अविरल वर्षाले कुलो पुरिएपछि वडा अध्यक्षकाे पहलमा सफा गराइयाे

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण सिँचाइ कुलो पुरिएपछि जेसीबीले सफा गरिएकाे छ । वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको पारी बगर सिँचाइ कुलोमा अविरल वर्षाले पुरिएपछि जेसीबीले सफा गरिएकाे हाे । उहाँले सिँचाइ कुलो पुरिएपछि अनुगमनपश्चात गाउँपालिकाकाे सहयाेगमा सफा गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,‘कुलोमा अविरल वर्षाको कारण पुरिएपछि करिब ३० रोपनी खेतीयोग्य जमिनमा तत्काल सिँचाइकाे सुविधा पुर्याउन प्राबिधिक सल्लाह सुझावअनुसार सफा गराइएकाे हाे।'
Read More
बचत तथा उत्पादन समूहलाई आम्दानी, खर्च र बचत सम्बन्धी अभिमुखीकरण

बचत तथा उत्पादन समूहलाई आम्दानी, खर्च र बचत सम्बन्धी अभिमुखीकरण

काठमाडाैं । लमजुङकाे दोर्दी गाँउपालिकामा बचत तथा उत्पादन समूहलाई आम्दानी, खर्च र बचत सम्बन्धी अभिमुखीकरण प्रदान गरिएकाे छ । वडा नम्बर ८ का अध्यक्ष नारान घलेले अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गर्दै समूहमा आबद्द रहेकाहरूलाई आम्दानी, खर्च र बचतबारे जानकारी लिन अति आवश्यक रहेकाे बताउनु भयाे । वर्ल्ड भिजन इन्टरनेशनल नेपालकाे आर्थिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र नेपालकाे साझदारीमा एक दिने बचत तथा उत्पादन समूहलाई आम्दानी खर्च बचत सम्बन्धी अभिमुखीकरण प्रदान गरिएकाे वडा नम्बर ९ का अध्यक्ष आषिस तामाङले जानकारी दिनुभयाे । उहाँका अनुसार अभिमुखीकरण कार्यक्रमकाे सहजीकरण केन्द्रका दुर्गा प्रसाद ढुंगानाले गर्नु भएकाे थियाे । कार्यक्रममा ४० जनाको सहभागिता रहेको गाउँपालिकाले…
Read More
अविरल वर्षाका कारण सिँचाइ कुलोमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

अविरल वर्षाका कारण सिँचाइ कुलोमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण सिँचाइ कुलोमा क्षति पुगेकाे छ । वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको पारी बगर सिँचाइ कुलोमा अविरल वर्षाका कारण क्षति पुगेकाे छ। उहाँले सिँचाइ कुलोमा क्षति पुगेकाे स्थानमा अनुगमन गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, 'सिँचाइ कुलोकाे अनुगमन गरी प्राविधिक लागत स्टिमेटअनुसार खेतीयोग्य जमिन सिँचाइ गराउन छिट्टै कार्य अगाडि बढाइने छ।'
Read More
हिलेटक्सारमा मौरी कृषक समुहलाई तालिमसँगै घार प्रदान

हिलेटक्सारमा मौरी कृषक समुहलाई तालिमसँगै घार प्रदान

काठमाडाैं । लमजुङकाे दोर्दी गाउँपालिका वडा नम्बर ९ हिलेटक्सारमा रहेकाे मौरी कृषक समुहलाई तीन दिने माैरी व्यावसय तालिम दिइएकाे छ । वडा अध्यक्ष आशिष तामाङले श्री चिसापानी मौरी कृषक समुह (चिसापानी)लाई तीन दिने माैरी व्यावसय तालिम प्रदान गरिएकाे जानकारी दिनुभयाे । उहाँले ग्रामीण सामुदायिक विकास केन्द्र (RCDC), वर्ल्ड भिजन नेपालले संयुक्त रूपमा माैरी व्यावसय तालिम प्रदान गरेकाे बताउनु भयाे । साथै तालिमपश्चात समुहलाई ५७ थान मौरीकाे घार पनि उपलब्ध गराइएकाे छ । मौरी पालनका लागि थोरै लगानीबाट पनि व्यावसाय सुरु गर्न सकिने भएकाे अहिले यसप्रति आकर्षण बढेकाे वडा अध्यक्ष तामाङले बताउनु भयाे । उहाँले भन्नुभयाे,’धेरै लगानी गरेर ठूलो मात्रामा पनि…
Read More
Page 24 of 123
1 … 22 23 24 25 26 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.