प्रमुख समाचार

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष गुरुङ

हस्ता विष्ट २६ वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर (पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो ) । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो। वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भुवन सिंह गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । अर्जुनचौपारी गाउँपालिका वडा नं. ४…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, अध्यक्ष ढकाल

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, अध्यक्ष ढकाल

हस्ता विष्ट २६ वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर (पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो ) ।  विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नारायण प्रसाद ढकालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ मा…
Read More
पक्की पुलको विकल्पमा बेलिब्रिज निर्माण गरिने

पक्की पुलको विकल्पमा बेलिब्रिज निर्माण गरिने

२६ वैशाख, जाजरकोट। पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल ९मध्यपहाडी० लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिनुभयो । भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उहाँको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो । पुष्पलाल ९मध्यपहाडी० लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ । सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै रु…
Read More
सिसाखानीमा खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न, सती घाटुलाई नयाँ पुस्ताले चासो दिनुपर्ने पुनको भनाई

सिसाखानीमा खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न, सती घाटुलाई नयाँ पुस्ताले चासो दिनुपर्ने पुनको भनाई

२५ बैशाख, काठमाडौं ।  सिद्धार्थ सामुदायिक बिकास केन्द्र बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङको १९ औं बार्षिक उत्सव तथा २५६७ औं वुद्ध जयन्तीको अवसरमा आयोजित बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वैशाख २१ गतेदखि सूरु भएको भएको कार्यक्रम अबधिभर पौराणिक कथामा आधारति सती घाटु नाचं पनि प्रर्दशन गरिएको भिसन घर्तिले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष खडक पुनले सती घाटु सिसाखानीसँगै बडिगाडकै मुख्य सास्कृतिक पहिचानको रुपमा रहेको हुदा नयाँ युवा पुस्ताले चासो दिनुपर्ने बताउनुभएको थियो । सती घाटुः जहाँ कन्या गीतले मुर्छित हुन्छन्, गीतले ब्युँतिन्छन् । अहिलेको पुस्तालाई सती प्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै…
Read More
धनगढी उप-महानगरपालिका वडा नम्बर ७ ले केही फरक गर्दै छ : अध्यक्ष राना

धनगढी उप-महानगरपालिका वडा नम्बर ७ ले केही फरक गर्दै छ : अध्यक्ष राना

१७ बैशाख ,काठमाडौं ।  नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि.मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्। २०७४ सालमा स्थानिय तहको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका मोती रानाले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हाल राना वडा…
Read More
विद्यालयको सरसफाई तथा अनुगमन गर्दै वडा अध्यक्ष कार्की

विद्यालयको सरसफाई तथा अनुगमन गर्दै वडा अध्यक्ष कार्की

२५ बैशाख ,काठमाडाैं ।       प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ । वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ । वडा अध्यक्ष कार्कीले हाम्रो जीवनमा सरसफाई नभई नहुने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,'सरसफाईमा ध्यान दिऔँ भने धेरै रोगबाट जोगिन सक्छौ।' सरसफाईकै कारण मानिसहरु निरोगी हुने हुँदा यसमा जोड दिन उहाँले अनुरोध गर्नुभयो ।   वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिरहेकाे तस्बिरहरू       …
Read More
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

२५ वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेकाले तत्काल नागरिकता उपलब्ध गराउन अनुरोध गरेको हो । “संविधान जारी भएको झन्डै आठ वर्षपछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीको चासो रहेको नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकारसमक्ष अनुरोध गर्दछ”, घोषणापत्रमा उल्लेख छ । सम्मेलनले सङ्घको दशौँ महाधिवेशनपश्चात् समानान्तर गतिविधि गरिरहेका एनआरएनलाई…
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न

राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न

२५ बैशाख ,काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न भएकाे छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुकाे प्रमुख आतिथ्यमा भैंसी पालन सीप विकास पाँच दिने तालिम सम्पन्न भएकाे हाे। वडा अध्यक्ष असराज न्याैपानेले प्रत्यक्ष आयआर्जन गर्ने खालका रोजगारीमा जाेड्नकाे लागि वडावासीलाई भैंसी पालन सीप विकास तालिम दिइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,'दूध, दहि र ध्युमा आत्म निर्भर वडा बनाउने उद्देश्यले तालिम दिइएकाे हाे।' नगरपालिकाका प्रमुख थारुले सीप मुलक तालिम अहिलेको मुख्य आवश्यता रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, 'कृर्षि क्रान्ति बिना नगरको आर्थिक उन्नति हुन सक्दैन, त्यसैले कृषिसँग सम्बन्धित सीप सिक्न जरुरी…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: वडा अध्यक्ष ऐर

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: वडा अध्यक्ष ऐर

१७ बैशाख ,काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्। धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ३ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। यस वडाका जनप्रतिनिधि राज बहादुर…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष गुरुङ

हस्ता विष्ट २५वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर(पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो ) । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९गाउँपालिका तथा नगरपालिका० लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा।वि।स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धन बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । अर्जुनचौपारी गाउँपालिका वडा नं. २ मा अहिले विकासले…
Read More
Page 70 of 125
1 … 68 69 70 71 72 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.