प्रमुख समाचार

जनतालाई निराशा हुन दिने छैन वडा अध्यक्ष थापा

जनतालाई निराशा हुन दिने छैन वडा अध्यक्ष थापा

हस्ता विष्ट २५ वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर ( पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो )।  विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९ गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रण बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनतालाई निराशा हुन दिने छैन…
Read More
स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

२५ वैशाख, काठमाडौँ । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो । यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ । विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम…
Read More
चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष कुँवर

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष कुँवर

२४ बैशाख ,काठमाडौं ।  नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्। धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ११ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। धनगढी उप-महानगरपालिकास्थित वडा नम्बर ११…
Read More
गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु

गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु

गढवा, २४ बैशाख ।   साथै गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आईतवार एक्स रे सेवाको फिता काटेर उद्घाटन गर्नु भएको हो। उद्घाटन गरे लगत्तै सेवा सुरु भएको र अन्य ठाउँमा भन्दा केही खर्चमा एक्स रे गर्न सकिने त्यसको लागि केही दिनमै शुल्क निर्धारण गरिने स्वास्थ्य चौकी गढवाले जानकारी दिएको छ। सेवा सुचारु भएको छ, सामान्य एक्स रे गर्नका लागि अब गढवा बाहिर जान नपर्ने गढवा स्वास्थ्य चौकीकी रेडियो ग्राफर सरस्वती चौधरीले जानकारी दिनु भयो। कार्यक्रममा वडा खोप समन्वय समितिका संयोजक विर बहादुर आले, सदस्य खुमानन्द पोख्रेल, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश…
Read More
गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवा, २४ बैशाख ।  गढवा गाउँपालिका वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। "पूर्ण खोप सुरक्षित भविष्य"खोप पाउनु बालबालिकाको 'नैसर्गिक अधिकार हो ' भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर - ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो। वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा आइतबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाको वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम…
Read More
१ दिने एकल महिला सशक्तिकरण तालिम सम्पन्न

१ दिने एकल महिला सशक्तिकरण तालिम सम्पन्न

घोराही, फागुन १० । गुलरिया नगरपालिका वडा नंबर ८ को कार्यालयको आयोजनामा १ दिने एकल महिला सशक्तिकरण तालिम आईतबार सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाको प्रमुख आतिथ्यमा सम्मन्न भएको थियो । तालिमले महिला जागरणमा भुमिका खेल्ने साथै उनिहरुले तालिमले महिलाहरुको आत्मविश्व जागृत गर्ने कार्यक्रममा वोल्दै वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाले वततउनुभयो । १ दिन सम्म सञ्चालन भएको तालिममा महिला अधिकार, लौङ्गिक हिंसा, नेतृत्व विकास, वाल अधिकार,वाल विवाह लगाएतका विषयमा छलफल भएको थियो । All reactions: 3434
Read More
रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी

रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी

२५ वैशाख, रोल्पा। रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् । जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ । उसले एक जना प्रमुख नगर प्रहरी…
Read More
शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष ढकाल

शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष ढकाल

हस्ता विष्ट २५ वैशाख, काठमाडाैँ ।आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नविन ढकालले स्थानीय…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष ओझा

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष ओझा

२४ बैशाख ,काठमाडाैं ।   नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन् । धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। धनगढी उप-महानगरपालिकास्थित वडा नम्बर…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री

हस्ता विष्ट २४वैशाख, काठमाडाैँ ।आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सिहं बहादुर क्षेत्रीले स्थानीय…
Read More
Page 71 of 125
1 … 69 70 71 72 73 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.