प्रमुख समाचार

चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम

चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम

टोरन्टो । चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताप्रति क्यानाडाले कडाइ गर्न थालेको छ । मुलुकको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील विषयमा चिनियाँ विश्वविद्यालयमा शोध अनुसन्धान गर्ने शोधकर्ताविरुद्ध क्यानाडाले कडाइ गर्न थालेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्यानाडाका नवीन एवम् उदीयमान प्रविधिहरु चीनतर्फ विस्तार नहोस् भन्ने उद्देश्यले क्यानाडाले यस्तो कदम चालेको हो । क्यानाडाले जारी गरेको विश्वविद्यालयको सूचीमा अधिकांश चिनियाँ विश्वविद्यालयहरुको नाम भएपनि त्यसमा इरान र रुसका विश्वविद्यालयहरु पनि रहेको रोयटर्सले जनाएको छ । ‘क्यानाडा नेतृत्वको शोध उत्कृष्ट एवम् सहकार्यमा आधारित हुने प्रकृतिका रहेका छन्, विदेशीहरुले आफ्नो प्रभाव बढाउन यसको खुलापनको फाइदा लिन सक्छन् ।’ क्यानाडाका प्रवर्तन, स्वास्थ्य एवम् जनसुरक्षा मन्त्रीहरुले संयुक्त रुपमा…
Read More
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौं । नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए। जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने व्यवस्था गरेको छ। उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ। जिल्ला अधिवेशन तोकिएको अवस्थामा अधिवेशनका लागि उम्मेदवार र प्रतिनिधि छनोटको मापदण्ड बनाई प्रदेश तथा जिल्ला…
Read More
मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने

मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेसँगै पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीका अनुसार मेलम्चीको पानी सुन्दरीजलमा आइपुगिसकेको छ। उनले आज अनामनगरको ट्यांकीमा पानी जम्मा गर्न सुरू गरिने र भोलिबाट वितरण सुरू गरिने जानकारी दिए। पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाएर खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने कार्यकारी निर्देशक अन्सारीले जानकारी दिएका छन् । यसअघि…
Read More
५ लाख रुपैयाँ घुस लिने वडाध्यक्ष रँगेहात पक्राउ

५ लाख रुपैयाँ घुस लिने वडाध्यक्ष रँगेहात पक्राउ

बारा । मधेश प्रदेशको बारा जिल्लास्थित रहेको जीतपुर सिमरा उपमहानगरपालिकाको एक वडाध्यक्ष घुससहित रँगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटेको टोलीले जीतपुर सिमरा उमपहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष तारा कार्की ५ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका हुन् । सेवाग्राहीलाई वडाबाट सिफारिस गरिदिने वापत उनले ५ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले कार्कीमाथि निगरानी थालेका थिए । वडा कार्यालयबाट हुने एक सिफारिस वापत नै कार्कीले ५ लाख रुपैयाँ घुस मागेको सेवाग्राहीलाई उदृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौत्तमले जानकारी दिए । उनका अनुसार, गोप्य सूचनाको…
Read More
वडा आँध्याराे मुक्त बनाउन सफल भएका छाैँ : वडा अध्यक्ष श्रेष्ठ

वडा आँध्याराे मुक्त बनाउन सफल भएका छाैँ : वडा अध्यक्ष श्रेष्ठ

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्षश्रेष्ठ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । श्रेष्ठ नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि…
Read More
पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन

पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १६ का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । कार्यबाहक वडा अध्यक्ष महर्जन वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । महर्जन नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम…
Read More
‘यस वडामा रहेकाे स्वयम्भू स्तुपा विश्व सम्पदा सूचीमा सूचीकृत भएकाेले वडाकाे थप विकास गर्न मास्टर प्लान बनाइरहेका छाैँ’(भिडियाेसहित)

‘यस वडामा रहेकाे स्वयम्भू स्तुपा विश्व सम्पदा सूचीमा सूचीकृत भएकाेले वडाकाे थप विकास गर्न मास्टर प्लान बनाइरहेका छाैँ’(भिडियाेसहित)

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष इश्वरमान डंगाेल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष डंगाेल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । डंगाेल नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम…
Read More
लिच्छविकालिन संस्कृति जाेगाउन वडामा रहेकाे विभिन्न मठ मन्दिरकाे डिपीआर बन्दैछ : अध्यक्ष प्रजापति (भिडियाेसहित)

लिच्छविकालिन संस्कृति जाेगाउन वडामा रहेकाे विभिन्न मठ मन्दिरकाे डिपीआर बन्दैछ : अध्यक्ष प्रजापति (भिडियाेसहित)

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र प्रजापति स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष प्रजापति वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । तर साेही क्रममा देशभरका ६ हजार ७ सय ४३ वडामध्ये केही वडाले वडावासीलाई गाउँ-गाउँमा सिंहदरबारकाे आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर कतिपय वडा विवादकाे भुमरीमा फसिरहेका हुन्छन् । तर साेही क्रममा केही वडाले अहिले राम्राे काम गरिरहेकाे उदाहरण पनि हामी सुनिरहेका हुन्छाैँ । वडा अध्यक्षहरूले समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्।…
Read More
‘वडाकाे ५० प्रतिशत अतिक्रमित जग्गा फिर्ता ल्याइसकेका छाैँ, बाँकी जग्गा फिर्ता ल्याउने क्रममा छाैँ’ (भिडियाेसहित)

‘वडाकाे ५० प्रतिशत अतिक्रमित जग्गा फिर्ता ल्याइसकेका छाैँ, बाँकी जग्गा फिर्ता ल्याउने क्रममा छाैँ’ (भिडियाेसहित)

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम कुमार के.सी. स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष के.सी. वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । के.सी. नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका…
Read More
स्मार्ट वडा बनाउने अभियानका साथ वडावासीहरूकाे सहयाेगमा अगाडि बढिरहेका छाैं : अध्यक्ष तिवारी (भिडियाेसहित)

स्मार्ट वडा बनाउने अभियानका साथ वडावासीहरूकाे सहयाेगमा अगाडि बढिरहेका छाैं : अध्यक्ष तिवारी (भिडियाेसहित)

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष ख्याम राज तिवारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष तिवारी वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । तिवारी नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू…
Read More
Page 19 of 125
1 … 17 18 19 20 21 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.