काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग दसैंको टीका थापेका छन्।
पत्नी राधिका शाक्यसहित ओली टीका थाप्न राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बडिआमा (ठूलीआमा) हरिमाया ओलीको हातबाट टीका थापेका ओलीले राष्ट्रपतिसँग पनि टीका लगाएका हुन्।
११ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले टीका लगाएपछि विशिष्ट व्यक्तिलाई र दिउँसो ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइरहेकी छन्।
Facebook Comments Box
Related posts:

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै : अध्यक्ष ...

वडामा अहोरात्र खटिरहेका छाैं: अध्यक्ष रोका

रूपा गाउँपालिका वडा नम्बर ५ मा दिवा सेवा केन्द्र सञ्चालन हुँदै

नमुना वडा बनाउदै वडा अध्यक्ष गुरुङ

