राजापुर नगरपालिका

‘बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे बोर्डिङ स्कुल’

‘बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे बोर्डिङ स्कुल’

१८ पाैष, काठमाडाैं ।  बर्दिया राजापुर नगरपलिका ४ स्थित लाईट एकाडेमी मा. बि. (बोर्डिङ स्कुल) ले यतिखेर शैक्षिक क्षेत्रमा फड्को मारिरहेको छ । साथैं यस बोर्डिङ स्कुलले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ लाईट एकाडेमी मा. बि.(बोर्डिङ स्कुल) अगाडि बढिरहेको छ। नेपाल बाहिर रहेर अध्यान गर्नुभएका एक अब्बल व्यक्ती हुनुहुन्छ अमर ढकाल उहाँले  शैक्षिक क्षेत्रमा थुप्रै उतार चढाव भाेग्नुभयो उहाँले हिम्मत हार्नुुभएन निरन्तर शैक्षिक क्षेत्रमा लागिरहनुभयो। र निरन्तर लागिरहनुभएकाे छ । (निजि विद्ालय) लाईट एकाडेमी मा.बि का प्र.अ तथा संचालक अमर ढकालले भन्नुभयो,'बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे वोडिङ…
Read More
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष पोख्रेल

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष पोख्रेल

२९ मंंसिर, काठमाडाैं।  २०७४ सालको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका बिदुर पोख्रेलले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो । जितेर आएपछि राजापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पोख्रेलले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएकाे छ । राजापुर वडामा अहिले बजेट थोरै रहेको र थोरै बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, 'बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएकाे छ।' सुरुवाति चरणमा हामीले हाम्रो वडाको बजेटबाट विपन्न वर्गका ६ जना बालबालिकालाई प्राविधिक शिक्षा नि:शुल्क दिने गरी…
Read More
किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी

किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी

मंसिर, काठमाडाैं ।  राजापुर वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष रामचंन्द्र चौधरी।  उहाँलाई किसानहरुको ढुकढुकी भन्दा फरक पर्दैन समस्या पर्नासाथ उहाँलाई सम्झना समाधानको उपाय निस्कीनै हाल्छ। बाटो ३०० मिटर संग्रहालय देखी संन्तरामको घरसम्म बाटो बनेको र कर्णाली नदिको छेउमा लास जनाउन जाने मलामीहरूका लागी तथा अन्य पैदल यात्रुहरूका लागी २ वटा प्रतिक्षालय बनाएको, थारू समुदायको दिउथानमा पर्खाल घेरेको, १० जनाबडघरलाइ मोवाइल प्रति १ फोन उपलब्ध गराएको, स्वंयम सेवीका १४ जनालाई झोला र टर्च उपलब्ध गरेको बताउनुभयो । उपभोक्ता समितीमार्फत वडा…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

२५ मंसिर, काठमाडौं । राजापुर वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रसादु थारु । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन प्रसादु थारु उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु.ख , सुख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।  हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको…
Read More
अन्य वडाभन्दा फरक काम गरिरहेका छाैँ : अध्यक्ष  न्यौपाने

अन्य वडाभन्दा फरक काम गरिरहेका छाैँ : अध्यक्ष न्यौपाने

२५ मंसिर, काठमाडाैं । बर्दिया जिल्लास्थित राजापुर नगरपालिका वडा नम्बर ६ मा प्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे वडा अध्यक्ष अशराज न्यौपाने । राजापुर नगरपालिका वडा नम्बर ६ बाट बहुमत प्राप्त गरी जनताले रुचाएका एक अब्बल  वडा अध्यक्ष हुनुहुन्छ न्यौपाने। उहाँ सबै वडा बासीको मन मष्तिस्कमा सहजै बस्न सफल हुनु भएको छ । समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडाअध्यक्ष हुनहुन्छ उहाँ । वडाध्यक्षमा न्याैपाने निर्वाचित भएपछि अहिले राजापुर वडा नम्बर ६ मा विकासले गति लिएकाे छ। उहाँलाई वडा नम्बर ६ का युवाहरुको ढुकढुकी भन्दा पनि फरक पर्दैन ।…
Read More
Page 4 of 4
1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.