बारागढी गाउँपालिकाका विद्यालयहरूमा खानेपानी र सरसफाई अवस्थाकाे अनुगमन
७ चैत्र, काठमाडाैं । बारागढी गाउँपालिकामा रहेका विद्यालयहरूमा खानेपानी सरसफाई र स्वाच्छताका सुविधा र व्यवहारमा स्तर उन्नतीकाे लागि अनुगमन गरिएकाे छ । गाउँपालिकाले साेमबार युनिसेफ नेपाल र छाँया नेपालको संयुक्तमा सहयाेगमा पालिकाभित्र रहेका आठ वटा विधालयहरुमा खानेपानि सरसफई र स्वाच्छताका सुविधा र ब्यवहारमा स्तर उन्नतीकाे लागि अनुगमन गरेकाे हाे । श्री राम कबिर विद्यालय, श्री जनता माध्यमिक विद्यालय, श्री जनता आधारभुत विद्यालय पिपरा, श्री जनता आधारभुत विद्यालय बसन्तपुर, श्री नेपाल राष्टिय आधारभुत विद्यालय सिपुरा, श्री जनजागृती आधारभुत विद्यालय नयाँकाटोल, श्री नेपाल राष्ट्रिय आधारभुत मलाहिटोल र श्री नेपाल राष्टिय आधारधुत माध्यमिक विद्यालय सिंघासनीमा अनुगमन गरिएकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार…
