काठमाडाैं । बारागढी गाउँपालिकाले पालिकाभित्र रहेका आइतबार विभिन्न सामुदायिक विद्यालयहरुमा सञ्चालन भएको परीक्षाको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सबै विद्यालयहरुमा अनुशासित र मर्यादित ढंगले परीक्षा सुचारु रहेको पाइएको गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।
अनुगमनमा अध्यक्ष जयसवाल, उपाध्यक्ष लक्ष्मी देवी राय, शिक्षा समितिका संयोजक उमेश प्रसाद साह, लेखा अधिकृत अजय चौधरी, शिक्षा अधिकृत जलमति चौधरीलगायतकाे सहभागिता रहेकाे थियाे ।
Facebook Comments Box
Related posts:

सबैकाे साथ र सहयाेगमा टाेललाई सुरक्षित खानेपानीयुक्त समुदाय घाेषणा गर्न सफल भयाैँ : अशाेक कुमार जयसव...

धुलिखेल नगरपालिकाका प्रमुख श्रेष्ठसहितकाे टाेलीद्वारा प्रहरी चौकी स्थापना माग

तेस्रो ज्येष्ठ नागरिक नगर संघको बार्षिक साधारण सभा सम्पन्न

बारागढी गाउँपालिकाद्वारा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी


