मेराे वडा

मधुवन नगरपालिका वडा नम्बर २ काे कार्यालयद्वारा झुल वितरण

मधुवन नगरपालिका वडा नम्बर २ काे कार्यालयद्वारा झुल वितरण

काठमाडाैं । बर्दियाकाे मधुवन नगरपालिका वडा नम्बर २ काे कार्यालयले सुपानेट झुल वितरण गरेकाे छ । दलित लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडावासीलाई झुल वितरण गरेकाे हाे । वडा अध्यक्ष आशाराम चौधरीले दलित लक्षित कार्यक्रम अन्तर्गत ९० घरधुरीलाई झुल वितरण गरिएकाे बताउनु भयाे । उहाँले याे वडा लामखुट्टेकाे जोखिममा रहेकाले झुल वितरण गरिएकाे जानकारी दिनुभयाे । गर्मी बढेकाे बेला वडा कार्यालयले झुल उपलब्ध गराउँदा सर्वसाधारणलाई राहत मिलेकाे छ । सुपानेट झुलको प्रयोगले लामखुट्टेको टोकाइबाट हुन सक्ने सबै रोगबाट बच्न सकिने वडा कार्यालयले जनाएकाे छ ।
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्वारा बाख्रा पालन सम्बन्धी २ दिने तालिम

राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्वारा बाख्रा पालन सम्बन्धी २ दिने तालिम

काठमाडाैं । बर्दियाको राजापुर नगरपालिका–६ को वडा कार्यालयले बाख्रा पालन सम्बन्धी २ दिने तालिम दिएकाे छ । वडा कार्यालयले ६० जनालाई २ दिने बाख्रापालन तालिम दिएकाे हाे । तालिमको उद्घाटन राजापुर नगरपालिकाका मेयर देपेश थारुले गर्नुभएकाे थियाे । वडा नम्बर ६ का वडा असराज न्याैपानेकाे सभापतित्वमा भएकाे तालिममा वडा भरिका मुक्तकमैया, मुक्तकमलरी, सुकुम्बासी, दलित र बाख्रा पालक कृषकहरूकाे सहभागिता रहेकाे थियाे । उनीहरू व्यवसायीकरण रुपमा आधुनिक बाख्रा पालन लागुन् र जिविको पाजर्नमा केही टेवा पुगोस् भन्ने उद्देश्यले तालिम दिइइकाे वडा अध्यक्ष न्याैपानेले जानकारी दिनुभयाे । तालिममा सहभागीहरूलाई आहारा व्यवस्थापन, खोर व्यवस्थापन, नश्ल सुधार, रोगको जोखिम करण, ब्रीड, बजारीकरण, विविधीकरण लगायतका…
Read More
जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रम अन्तर्गत वडा अध्यक्ष कार्की आज बुढामगरकाे घरमा

जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रम अन्तर्गत वडा अध्यक्ष कार्की आज बुढामगरकाे घरमा

काठमाडाैं । लुम्बिनीकाे प्युठान जिल्लामा रहेकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेकाे छ। वडा अध्यक्ष धनेन्द्र कार्कीले प्रत्येक शनिवार जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रममार्फत वडावासीकाे घरदैलाेमा पुग्ने गरिएकाे बताउनु भयाे । वडा अध्यक्ष कार्कीले भन्नुभयो,'निर्वाचन जितिसकेपछि जनप्रतिनिधि स्थानीयको घर दैलोमा आउँदैनन् र समस्या समाधान गर्दैनन् भन्ने सोचको अन्त्य गर्ने उद्देश्यले म स्वंय स्थानीयको घरघरमा गएर उहाँहरुको पिरमर्का चुलोचौको कार्यक्रममार्फत बुझिरहेकाे छु।' साेही क्रममा आज शनिबार चुलाेचौकामा जनप्रतिनिधि कार्यक्रम अन्तरगत वडाकाे आपचौर निवासी ओमी बुढामगरको घरमा वडा अध्यक्ष कार्कीले भलाकुसारी गर्नु भएकाे हाे । उहाँले भन्नुभयाे, बुढामगरको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिइएकाे थियाे, साथै उहाँकाे…
Read More
मधुवन नगरपालिका वडा नम्बर २ कार्यालयद्वारा व्हीलचेयर वितरण

मधुवन नगरपालिका वडा नम्बर २ कार्यालयद्वारा व्हीलचेयर वितरण

२४ चैत्र ,काठमाडौं ।  मधुवन नगरपालिका वडा नम्बर २ वडाभित्र रहेका अपाङ्गहरुलाई व्हीलचेयर वितरण  गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रोटरी क्लब धुलिखेल काभ्रेपालाञ्चोकको सहयोगमा वडाले व्हीलचेयर वितरण सुरु गरेको हो । अपाङ्गताको क्षेत्रमा कार्यगरिरहेको रोटरी क्लब धुलिखेलले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै मधुवन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष आशाराम चौधरीले अपाङ्गता भएकालाई यस किसिमको सहयोगले उहाँहरुको जीवनमा उज्यालो आउने बताउनुभयो। क्लबले वडालाई ६ थान व्हीलचेयर हस्तान्तरण गरेको हो । उक्त व्हीलचेयर वडा अध्यक्ष तथा वडा सदस्य लगायत कर्मचारीहरुको उपस्थितिमा वितरण गरिरहेको हाे । वडाले विहिबार ६ जनालाई व्हीलचेयर वितरण…
Read More
उद्यमशिलतालाई प्राथामिकतामा राखेका छौं: वडा अध्यक्ष राजन खनाल (अन्तर्वार्ता)

उद्यमशिलतालाई प्राथामिकतामा राखेका छौं: वडा अध्यक्ष राजन खनाल (अन्तर्वार्ता)

जि . बिष्ट  २४ चैत्र, काठमाडाैं ।    गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ। वडा अध्यक्ष राजन खनाल पुर्व कार्यकालमा वडा सदस्य रहनुभएको थियो । सोही कारणले पनि स्थानियबासी संग निजिकको सम्बन्ध रहेको तथा स्थानियहरु खुलेर वडाका समस्या तथा समाधानका विषयमा बहस गर्न सहज भएको वडा अध्यक्ष खनालले बताउनुभयो। वडा अध्यक्ष खनाल स्थानीय तह निर्वाचन वडा अध्यक्ष पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ  : अध्यक्ष महतो

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष महतो

हस्ता विष्ट २४ चैत्र, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा।वि।स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो । नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको…
Read More
पुर्वाधारलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

पुर्वाधारलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

हस्ता विष्ट २४ चैत्र, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो । नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कुमाल

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कुमाल

हस्ता विष्ट २४ चैत्र,काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो । नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष पाठक

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष पाठक

हस्ता विष्ट २४ चैत्र, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो । नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको…
Read More
वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री वितरण कार्यक्रम (तस्बिर )

वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री वितरण कार्यक्रम (तस्बिर )

२३ चैत्र, काठमाडाैं ।   मधुवन नगरपालिका वडा न. ८, बर्दिया द्वारा आयोजित ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री (छाता , लठ्ठी , झुल ) एवम् सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । आज विशेषरुपमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सिना ज्युको प्रमुख आतिथ्यता , बिशिष्ट अतिथि मधुवन नगर प्रमुख तेज बहादुर भाट , विशेष अतिथि मधुवन नगर उपप्रमुख अनिता चौधरी एवम् मधुवन नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हाे  ।      
Read More
Page 66 of 123
1 … 64 65 66 67 68 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.