प्रमुख समाचार

नमुना वडा बनाउन लागी रहेका छाैं : वडा अध्यक्ष बिष्ट

नमुना वडा बनाउन लागी रहेका छाैं : वडा अध्यक्ष बिष्ट

१६ जेठ,काठमाडाैं ।   देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं. ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा.वि.स.मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ। यस नगरपालिकामा वडा नम्बर २ का जनप्रतिनिधि दिल बहादुर बिष्ट नवदर्गा गाउँपालिका २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो । जनताको मन र मत दुबै…
Read More
वडाबासीका समस्याहरू समाधान गर्दै  आएका छाैँ : अध्यक्ष गुरुङ

वडाबासीका समस्याहरू समाधान गर्दै आएका छाैँ : अध्यक्ष गुरुङ

१६ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेबास नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हितमान गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । फलेबास नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हितमान गुरुङ । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु…
Read More
भाैतिक पुर्वाधारलाई पहिलाे प्राथमिकता दिएका छाैँ : अध्यक्ष पन्त

भाैतिक पुर्वाधारलाई पहिलाे प्राथमिकता दिएका छाैँ : अध्यक्ष पन्त

१६ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशर पन्तले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । फलेवास नगरपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष केशर पन्त । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पन्त अहोरात्र खटिरहनुभएको छ । फलेवास नगरपालिका वडा नं. ७ मा जम्मा बजेट पालिकाबाट १ करोड, प्रदेशबाट १ करोड ३०…
Read More
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष बिष्ट

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष बिष्ट

१६ जेठ, काठमाडाैं ।   देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं। ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा।वि।स। लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा।वि।स। मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ। नवदर्गा गाउँपालिकामास्थित वडा नम्बर ४ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष…
Read More
खानेपानीको विषयमा नगरपालिकाको गंभिर ध्यानाकषंण भएको छ : मेयर थपलिया

खानेपानीको विषयमा नगरपालिकाको गंभिर ध्यानाकषंण भएको छ : मेयर थपलिया

१६ जेठ, काठमाडाैं ।  खाँदवारी नगर अहिले खानेपानीको चरम अभावमा छ । माङ्गसिमा खानेपानी समयमा सम्पन्न नभएको र सम्पन्न हुने टुङ्गगो नभएको कारण देखाउदै हिजो नगरका सचेत युवाले खवरदारी सभा गरे पछि आज नगरपालिकामा सर्वदलिय वैठक वसेको हो । सचेत समुहको नेतृत्व गर्दै क्षितिज वरालले नगरवासीकोे माङ्गसिमा खानेपानी आयोजनाको उपभोक्ता समितिले हजारौ रुपया धरौटी राखेको वैदेशिक रिण समेत लिए आयोजना समयमा सम्पन्न नगरेको ले उक्त रुपयाको खोजी समेत गरेका थिए । आजको खानेपानी समस्या समाधानका लागि सर्वदलीय छलफल खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाज्युले खाँदबारी नगर बासीहरुले भोग्दै आउनुभएको खानेपानीको समस्यालाई मुख्य एजेन्डा बनाई जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रमुखहरु…
Read More
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

१६ जेठ,जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लाग्नुभएका उहाँले भन्नुभयो, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।” थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन…
Read More
कलाकारसहित सञ्चारकर्मी पुरस्कृत

कलाकारसहित सञ्चारकर्मी पुरस्कृत

१६ जेठ, काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । उक्त अवसरमा पत्रकारितामार्फत ललितकलाको क्षेत्रमा गरिएको योगदानको मूल्याङ्कन गर्दै राष्ट्रिय समाचार समिति ९रासस० का समाचारदाता ढुङ्गानालाई रु २५ हजार राशिको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारमध्येबाट उहाँलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । यस्तै कलालेखन पुरस्कार भने…
Read More
तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

१६ जेठ,डुम्रे । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम प्रभावकारी बनेको छ । तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले हालसम्म तीन लाख ५६ हजार आठ सय ३५ पशुवस्तुलाई खोप लगाइएको उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत पिपिआर दुई लाख ३१ हजार आठ…
Read More
महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

१६ जेठ,भोजपुर ।उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् । समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको रु ११ लाख बढी रकम नतिरेको कारण…
Read More
राससकर्मी ढुङ्गानासहितका कलाकार पुरस्कृत

राससकर्मी ढुङ्गानासहितका कलाकार पुरस्कृत

१६ जेठ,काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा राष्ट्रिय समाचार समिति९रासस०को समाचारदाता नारायण ढुङ¬्गानासहित ललितकला क्षेत्रका कलाकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । उक्त अवसरमा पत्रकारितामार्फत ललितकलाको क्षेत्रमा गरिएको योगदानको मूल्याङ्कन गर्दै राससका समाचारदाता ढुङ्गानालाई रु २५ हजार राशिको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारमध्येबाट उहाँलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । यस्तै कलालेखन पुरस्कार भने नरेन्द्रप्रसाद पौडेलले…
Read More
Page 59 of 125
1 … 57 58 59 60 61 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.