प्रमुख समाचार

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

१५ जेठ, काठमाडौँ  । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

१५ जेठ,मलङ्गवा ।  सर्लाहीमा मिटरब्याजी ९अनुचित लेनदेन० विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । “मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए”, उहाँले…
Read More
गढवा गाउँपालिकाका क्रियाशील सहकारीहरु ५ दिने सहकारी अवलोकन भ्रमणमा

गढवा गाउँपालिकाका क्रियाशील सहकारीहरु ५ दिने सहकारी अवलोकन भ्रमणमा

१४ जेठ, गढवा।  गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ ।  सहकारीमा देखियकाे बिकृति, सहकारीमा देखियकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका  नमुना सहकारी बाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन, अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनुभयो । गढवा गाउँपालिका सहकारी शाखाकाे आयाेजनामा गढवामा रहेका सहकारीहरू लाई भ्रमणकाे आयाेजना गरिएकाे सहकारी शाखा प्रमुख यादवले बताउनुभयो। पछिल्लाे समयमा सहकारीमा आएका समस्याकाे समाधान कसरी गर्न सकिन्छ ? नमुना सहकारी कसरी बनाउने भन्ने बिषयमा गढवा गाउँपालिकाका सक्रिय संस्थालाई अवलाेकन भ्रमण गराईएकाे यादवको भनाई रहेको छ। ५ दिने…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ :वडा अध्यक्ष राम सिंह पुजारा

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ :वडा अध्यक्ष राम सिंह पुजारा

१४ जेठ, काठमाडाैं । पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ। पञ्चेश्वर गाउँपालिकामा ६ वटा वडा बमिलेर बनेको छ । पञ्चेश्वर गाउँपालिकास्थित वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष  राम सिंह पुजारा । यस अघिको २०७४ सालको कार्यकाल पनि पुजाराको भएको विकास र जनले राम सिंह पुजारालाई पुन: २०७९ सालमा…
Read More
वडाबासीका समस्या समाधान गर्दै आएका छौँ : अध्यक्ष शर्मा

वडाबासीका समस्या समाधान गर्दै आएका छौँ : अध्यक्ष शर्मा

१४ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले,  देउपुर, देउराली,  क्याङ, बाजुङ, तिलाहार,  राम्जादेउराली  र चित्रे गा.वि.स. का  पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ । जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा  कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष चन्द

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष चन्द

१४ जेठ,काठमाडाैं । पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ। पञ्चेश्वर गाउँपालिकामा ६ वटा वडा बमिलेर बनेको छ। पञ्चेश्वर गाउँपालिकास्थित वडा नम्बर ३ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । अध्यक्ष मीन बहादुर चन्द । यस अघिको २०७४ सालको कार्यकाल पनि चन्दको भएको विकास र जनले चन्दलाई पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका…
Read More
खानेपानीको चरम समस्याले स्थानीय मारमा परेका छन् : वडा अध्यक्ष दिवान सार्की

खानेपानीको चरम समस्याले स्थानीय मारमा परेका छन् : वडा अध्यक्ष दिवान सार्की

१४ जेठ , काठमाडौँ।  पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ। पञ्चेश्वर गाउँपालिकामा ६ वटा वडा बमिलेर बनेको छ। पञ्चेश्वर गाउँपालिकास्थित वडा नम्बर १ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष दिवान सार्की। २०७४ सालको स्थानिय तहको निर्वाचनमा ३६ मतको अन्तर अन्तरले पराजित हुनुभएका दिवान सार्की निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो । फलस्वरुप…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री

१४ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३.११र२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स. का पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ । जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष अधिकारी

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष अधिकारी

१४ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३र११र२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स. का पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ । जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा…
Read More
आफुले गरेका प्रतिबद्धता अनुसार ५ वर्षमा काम गरेर देखाउने वडा अध्यक्ष बोहोरा

आफुले गरेका प्रतिबद्धता अनुसार ५ वर्षमा काम गरेर देखाउने वडा अध्यक्ष बोहोरा

५ वैशाख, काठमाडौँ।  भुपरिवेष्ठित देश नेपालकोको सुदुरपश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ। साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो । यस सिगास गाउँपालिमा ७ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ७ मतको अन्तर अन्तरले पराजित हुनुभएका हरि सिंह बोहरा निरन्तर रुपमा समाज सेवामा…
Read More
Page 61 of 125
1 … 59 60 61 62 63 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.