प्रमुख समाचार

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ

१५ भदाै,काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा  कालिकाकोटको ९१,२,९० वडाहरू, पेलाकोटको ९५,६० वडाहरू स्वरेकको ९२(४,८० वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा…
Read More
१५ भदाै, काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा।वि।सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको ९१,४(६० वडाहरू वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ :अध्यक्ष गुरुङ

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ :अध्यक्ष गुरुङ

१५ भदाै,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको कुल जनसंख्या ५८,८८४ रहेको छ । जसमा पुरूषको संख्या २८,२५७ र महिलाको जनसंख्या ३०,३२७ रहेको छ । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही…
Read More
चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

१४ भदौ, चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आउनुभएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गर्नुभएपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्यसहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ । क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी…
Read More
दुई थान पेस्तोलसहित माझी पक्राउ

दुई थान पेस्तोलसहित माझी पक्राउ

 १४ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार…
Read More
निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष थापा

निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष थापा

काठमाडाैं । लुम्बिनी प्रदेश बर्दियाको मधुवन नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मिन बहादुर थापा। विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष थापाले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष थापाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।उहाँले भन्नुभयाे, 'ओराली ठाकुरद्वारा बाटाे मधुवन नगरपालिकाे रणनीतिक बाटाे हाे,…
Read More
‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

१२ भदौ, कास्की । गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन । अस्पतालमा रहेका डायलायसिस मेसिन दिनमा तीन सिफ्टमा सञ्चालन गर्न सकेको खण्डमा अधिकतम् दैनिक ३३ जनाले सेवा प्राप्त गर्न सक्ने अवस्था छ । तर सोका लागि आवश्यक जनशक्ति अभाव हुँदा पूर्ण सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास गौचनले बताउनुभयो । उहाँका अनुसार मुख्य गरी सेवा नर्स कर्मचारी अभाव भएको छ ।…
Read More
त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेपछि ८ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार ८ जना बढी घाइतेको उद्दार गरिएको छ । म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको थियो । दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा…
Read More
अविरल वर्षाका कारण कल्भटमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

अविरल वर्षाका कारण कल्भटमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण पुरानो कल्भटमा क्षति पुगेकाे छ । वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको साबिक पुरानो कल्भट अविरल वर्षाको कारण आपुखोलाको खहरे बाढीले क्षति पुर्याएकाे छ । उहाँले कल्भटमा क्षति पुगेकाे स्थानमा अनुगमन गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, 'सम्भावित विपत्ति व्यवस्थापनका लागि रुपा गाउँपालिकाको अध्यक्षसहितको टोलि अनुगमनमा कहि कतै मानवीय छति र आशा खेती योग्य जमिन र अन्य पुर्वाधार विकासका संरचना फेदि लगायतका आसपासका बस्ती स्तरमा अपुरणीय छती हुन नदिन सबै असल नागरिकबाट सल्लाह सुझावसहित निर्माण कार्य अगाडि बढाइने र मोटेरेवल पुल तथा आसपासका जग्गादाताहरुको जग्गा संरक्षणको…
Read More
अविरल वर्षाले कुलो पुरिएपछि वडा अध्यक्षकाे पहलमा सफा गराइयाे

अविरल वर्षाले कुलो पुरिएपछि वडा अध्यक्षकाे पहलमा सफा गराइयाे

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण सिँचाइ कुलो पुरिएपछि जेसीबीले सफा गरिएकाे छ । वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको पारी बगर सिँचाइ कुलोमा अविरल वर्षाले पुरिएपछि जेसीबीले सफा गरिएकाे हाे । उहाँले सिँचाइ कुलो पुरिएपछि अनुगमनपश्चात गाउँपालिकाकाे सहयाेगमा सफा गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,‘कुलोमा अविरल वर्षाको कारण पुरिएपछि करिब ३० रोपनी खेतीयोग्य जमिनमा तत्काल सिँचाइकाे सुविधा पुर्याउन प्राबिधिक सल्लाह सुझावअनुसार सफा गराइएकाे हाे।'
Read More
Page 42 of 125
1 … 40 41 42 43 44 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.