वडामा पहिलो प्राथमिकता शिक्षालाई दिएका छाैँ : अध्यक्ष
२४ भदाै,काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४ु९ू उत्तरी अक्षाँश देखि २८००१ु२५ू उत्तरी अक्षाँशसम्म र ८३०५८ु२।३७ू पूर्वी देशान्तर देखी ८४००९ु४९ू पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्चिम लम्बाई १९।४७ कि।मि। र उत्तरदक्षिण चौडाई ११।९६ कि।मि। रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा।वि।स। हरुको पूरै भूभाग र ४ वटा गा।वि।स।का केही भूभागहरु समावेश…
