वडामा पहिलो प्राथमिकता बाटोलाई दिएर काम गर्दै : वडा अध्यक्ष थापा
१९भदाै, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स जनगणना घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्याः ६ ९ साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिकास कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४(९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर भौगोलि अवस्थिति । पूर्वी देशान्तरसम्म सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी…
