दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारी र वडा अध्यक्ष तामाङ चीन प्रस्थान

Share Icon

काठमाडाैं । दोर्दी गाउँपालिकाका अध्यक्ष र  एक जना वडा अध्यक्ष चीन प्रस्थान गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी र  वडा न ९ का वडा अध्यक्ष आशिष तामाङ चीन प्रस्थान गरेका हुन् ।

Yuna long ping high-tech agricultural Co.ltd को आयोजनामा changsha city,hunan province मा यहि 06 september 2023 to 26 september 2023 (20)days सम्म हुन गहिरहेको “Seminar on International food safety production technology program sescription” अन्तर्राष्ट्रिय खाद्य सुरक्षा उत्पादन प्रविधि विवरण कार्यक्रम “सिमिनारमा” उहाँहरू सहभागी हुन चीन प्रस्थान गरेका हुन् ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.