समाज

गण्डकी प्रदेशमा गाई-भैंसी कल्याण मापदण्ड कार्यान्वयन गरिंदै

गण्डकी प्रदेशमा गाई-भैंसी कल्याण मापदण्ड कार्यान्वयन गरिंदै

६ असोज, गण्डकी । गण्डकी प्रदेशमा गाई-भैंसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाई-भैंसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाई-भैंसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो । असल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको कल्याणमा जोड दिइएको हो । घरायसी प्रयोजनका लागि पालिने गाई वस्तुमाथि हिंसा र निर्दयी व्यवहारका…
Read More
बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

काठमाडौं । बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। शुक्रबार साँझ साढे ७ बजे जैलुकाे हत्या भएको गरिएकाे थियाे । सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  
Read More
मुगुमा भीषण आगलागी, ८ घरमा क्षति

मुगुमा भीषण आगलागी, ८ घरमा क्षति

६ असाेज, काठमाडाैं । मुगुकाे सदरमुकाम गमगढी बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ । शुक्रबार राति करिब १२ बजेदेखि सुरु भएको आगलागीका कारण ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकाे छ । जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ । त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा, उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैव लागि परिरहने छु: अध्यक्ष गुरूङ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैव लागि परिरहने छु: अध्यक्ष गुरूङ

५ असाेज,काठमाडाैं । गण्डकी प्रदेशको ऐतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट, पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाउँपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित बारपाक सुलिकोट…
Read More
काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

५ असोज, काभ्रे। काभ्रेका स्थानीय तहका प्रमुखहरूले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको शुक्रबार धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो । अनिश्चितकालीन विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेका स्थानीय जनप्रतिनिधिले निणर्यसहित उक्त निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । “विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न…
Read More
शिक्षा विधेयक विरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ पक्राउ

शिक्षा विधेयक विरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ पक्राउ

५ असोज, काठमाडौं। महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् । शुक्रबार सिंहदबार अगाडि विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जनालाई पक्राउ गरेका छन् । शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । उनीहरुलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ ।
Read More
सुन तस्करी प्रकरणकाे छानविन आयोग आजै घोषणा गर्न शीर्ष दलहरूकाे माग

सुन तस्करी प्रकरणकाे छानविन आयोग आजै घोषणा गर्न शीर्ष दलहरूकाे माग

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविन गर्ने आयोग शुक्रबार नै घोषणा गरी कार्य प्रारम्भ गर्न माग गरेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारसँग भएको सहमति अनुरुप सुन तस्करी प्रकरणको छानविन गर्न शुक्रबार नै आयोग घोषणा भई कामको थालनी हुनुपर्ने बताएकाे हाे । गत भदौ ६ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीचमा सुन तस्करीकाे बारेमा छानविन गर्न जाँजबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो । यही माग राखि संसद अवरोध गर्दै आएको एमालेले सहमति पश्चात संसद अवरोध हटाएको थियो…
Read More
कृषिलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष खड्का

कृषिलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष खड्का

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित बारपाक…
Read More
शिक्षा, कृषि र बाटाेलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरूङ

शिक्षा, कृषि र बाटाेलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरूङ

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले…
Read More
शिक्षकहरू आन्दोलनको तेस्रो दिन पनि प्रदर्शनमा

शिक्षकहरू आन्दोलनको तेस्रो दिन पनि प्रदर्शनमा

५ असाेज, काठमाडाैं । आन्दोलनरत शिक्षकहरू तेस्रो दिन पनि प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरू विरोधमा उत्रिएका हुन् । कोही सडकमै सुतेर त कोही नाँचगान गरेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा रहेका शिक्षकहरू भने महासंघ र सरकारसँगको वार्ताको नतिजा कुरिरहेका छन् ।
Read More
Page 112 of 452
1 … 110 111 112 113 114 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.