आगलागी

मुगुमा भीषण आगलागी, ८ घरमा क्षति

मुगुमा भीषण आगलागी, ८ घरमा क्षति

६ असाेज, काठमाडाैं । मुगुकाे सदरमुकाम गमगढी बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ । शुक्रबार राति करिब १२ बजेदेखि सुरु भएको आगलागीका कारण ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकाे छ । जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ । त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा, उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश…
Read More
काठमाडौंकाे एक कपडा पसलमा आगलागी हुँदा एक करोडकाे क्षति

काठमाडौंकाे एक कपडा पसलमा आगलागी हुँदा एक करोडकाे क्षति

३१ भदौ, काठमाडाैं । काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आइतबार आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङगाकाे चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भएर आइतबार बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले  जानकारी दिनुभएकाे हाे। आगलागीबाट करिब एक करोड रूपैयाँ बराबरकाे कपडा जलेर नष्ट भएको उहाँले बताउनुभयाे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.