शिक्षकहरू आन्दोलनको तेस्रो दिन पनि प्रदर्शनमा

Share Icon

५ असाेज, काठमाडाैं । आन्दोलनरत शिक्षकहरू तेस्रो दिन पनि प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरू विरोधमा उत्रिएका हुन् । कोही सडकमै सुतेर त कोही नाँचगान गरेर प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा रहेका शिक्षकहरू भने महासंघ र सरकारसँगको वार्ताको नतिजा कुरिरहेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.