स्थानिय जनप्रतिनिधि

भौतिक पुर्वाधारमा विषेश जाेड दिएका छाैँ : अध्यक्ष पाैडेल

भौतिक पुर्वाधारमा विषेश जाेड दिएका छाैँ : अध्यक्ष पाैडेल

२ कात्तिक, काठमाडाैँ ।  नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो । लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर,…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै : अध्यक्ष श्रेष्ठ

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै : अध्यक्ष श्रेष्ठ

१कार्तिक,काठमाडाैँ।नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.९ जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ। ११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०७८ सालको जनगणना अनुसार ६००२ घरधुरीमा गरिएको सर्वेक्षणमा ११,६०६ महिला र ९,७६७ पुरुष गरि…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : वडा अध्यक्ष गुरूङ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : वडा अध्यक्ष गुरूङ

२९ असाेज, काठमाडाैँ । विं. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा भएको पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ ९राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा० छ । महानगरपालिकाको केन्द्र साबिक पोखरा उप(महानगरपालिका कार्यालय नै रहनेछ । पोखरा महानगरपालिका, पोखरा उप(महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी ९३,९ ०, कास्कीकोट माझठाना ९ १,४,९ ० कालिका ९ १,५ ० र पुरन्चौर गा. बि.स. मिली कुल ३३ वटा वडामा विभाजित छ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा…
Read More
” रूपा गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ “

” रूपा गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ “

२९ असाेज, काठमाडाैँ । वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४. ०१.३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ . ०२.०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ .०२ .१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा।वि ।स हरुको सबै र साविक हंसपुर गा.वि स.का ९वडा नं. ५ र ८ बाहेकका०ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी…
Read More
तरकारी खेतीलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गाैतम

तरकारी खेतीलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गाैतम

२९ असाेज, काठमाडाैँ । वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४. ०१.३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ . ०२.०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ .०२ .१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा.वि .स हरुको सबै र साविक हंसपुर गा.वि स.का ९वडा नं. ५ र ८ बाहेकका०ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी…
Read More
” ठेकेदारकाे लापरबाहीले बाटाेकाे अलपत्र ”

” ठेकेदारकाे लापरबाहीले बाटाेकाे अलपत्र ”

२६ असोज, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२र०६र०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हो । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग.कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा…
Read More
वडाबासीहरूकाे आवश्यकतालाई मध्यनजर गर्दै याेजनाहरू ल्याएका छाैँ :  अध्यक्ष खनाल

वडाबासीहरूकाे आवश्यकतालाई मध्यनजर गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष खनाल

२६ असाेज, काठमाडाैँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२र०६र०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हाे । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग. कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग.कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा…
Read More
सम्रग वडाकाे विकास गर्दै वडा अध्यक्ष गुरूङ

सम्रग वडाकाे विकास गर्दै वडा अध्यक्ष गुरूङ

२६ असोज, काठमाडौँ । संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित लमजुङ जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला लमजुङ एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको लमजुङ जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति वेसीसहर नगरपालिकाको नाम बाट यस नगरपालिकाको नामाकरण गरिएको हो । गण्डकी…
Read More
बाटाेकाे कालाेपत्रे गर्ने याेजना रहेकाे छ, वडा अध्यक्ष श्रेष्ठ

बाटाेकाे कालाेपत्रे गर्ने याेजना रहेकाे छ, वडा अध्यक्ष श्रेष्ठ

२५ असाेज, काठमाडाैँ । संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । गण्डकी…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष श्रेष्ठ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष श्रेष्ठ

२५ असाेज, काठमाडाैँ । नेपालको संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस भिमसेनथापा गाउँपालिकाको नामाकरण गरिएको हो…
Read More
Page 5 of 54
1 3 4 5 6 7 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.